अष्ट्रेलियाको जनसंख्या १.८ प्रतिशतले बढ्यो

author

समाचारपाटी

१ महिना अगाडि

अष्ट्रेलियाली तथ्याङ्क ब्युरोले दिएको जानकारीअनुसार सेप्टेम्बर ३०, २०२४ मा समाप्त भएको १२ महिनामा अष्ट्रेलियाको जनसंख्या १.८ प्रतिशतले बढेको छ । सेप्टेम्बर ३० सम्म अष्ट्रेलियाको जनसंख्या २७.३ मिलियन पुगेको छ । जुन २०२३ को सोही अवधिको तुलनामा ४ लाख ८४ हजारले बढेको छ । जनसांख्यिकीका प्रमुख बेइदार चोले सेप्टेम्बर ३०, २०२४ सम्मको वर्षमा, ६ लाख १७ हजार ९ सय मानिसहरू विदेशबाट आएको बताउनु भयो । २ लाख ३८ हजार १ सय जना बाहिरिएका छन् । पश्चिमी अष्ट्रेलियाले गत वर्ष सबैभन्दा छिटो जनसंख्या वृद्धि अनुभव गरेको छ । २.५ प्रतिशतले बढेको छ । भिक्टोरियाले २.१ प्रतिशतले वृद्धि गरेको छ भने क्वीन्सल्याण्डको जनसंख्या २ प्रतिशतले बढेको छ । १२ महिनाको अवधिमा टापु राज्य तस्मानियामा सबैभन्दा कम वृद्धि देखिएको छ । जनसंख्यामा ०.३ प्रतिशतले वृद्धि भएको छ ।
सिन्ह्वा


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन