fbpx

महिला टी–२० : भारतलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । आईसीसी महिला टी–२० महिला विश्व कप क्रिकेटमा भारतलाई हराउँदै साविक विजेता अस्ट्रेलिया फाइनलमा पुगेको छ । भारतलाई ५ रनले हराउँदै अस्ट्रेलिया दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला विश्व कपको फाइनलमा पुगेको हो ।

केपटाउनमा अस्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो । भारतका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक ५२ रन बनाइन् । यस्तै जेमिमा रोड्रिग्सले ४३ रन बनाइन् । अस्ट्रेलियाकी ड्रासिक ब्राउन र अश्लिग ग्राडनिरले २र२ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि बेथ मुन्नीले ५४ रन बनाइन् । यस्तै कप्तान मिन ल्यानिङ ४९ रनमा नटआउट रहिन् । भारतकी शिखा पाण्डेले २ तथा राधा यादव र दिप्ती शर्माले १र१ विकेट लिइन् ।

अस्ट्रेलियाले उपाधिका लागि आइतवार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आज आयोजक दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड खेल्दैछन् ।


काठमाडौं

बिहिबार, बैशाख ६, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन