fbpx

माटोको क्षयमा कारबाही गर्न अस्ट्रेलियाली वैज्ञानिकहरूको आह्वान

author

समाचारपाटी

२ हप्ता अगाडि

अस्ट्रेलिया र अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समूहले खाद्य सुरक्षा, किसानको जीविकोपार्जन र ग्रहको जैविक विविधतालाई खतरामा पार्ने माटोको क्षयमा तत्काल कदम चाल्न आह्वान गरेको छ । अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसनले कृषि, वन फँडानी र रसायनको अत्याधिक प्रयोगले स्वस्थ माटोको लगभग ४० प्रतिशत क्षय भएको बताएको छ । कृषि, वन फँडानी, अत्याधिक चरन र माटोमा रसायनको प्रयोगले गर्दा माटोको क्षय, माटोको लवणता वा अम्लता, उर्वरता घट्ने, कम्प्याक्शन हुने र पानी जम्न सक्ने वैज्ञानिकहरूले बताएका छन् । सिड्नी युनिभर्सिटी अफ एग्रीकल्चरका प्राध्यापक एलेक्स म्याकब्राटनीले माटोको स्वास्थ्यका लागि अस्ट्रेलियाका ठूला चुनौतिहरू सूचीवद्ध गर्नुभयो । जसमा ठूलो क्षरण, अम्लीकरण, कीटनाशकहरूबाट हुने प्रदुषण, साथै माइक्रोप्लास्टिकहरू समावेश छन् । अरोरा सोल सेक्युरिटी थिंक ट्याङ्क नामक वैज्ञानिकहरूको समूहले हालै जारी गरेको प्रतिवेदनले माटो सुरक्षालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ । 
सिन्ह्वा


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक