fbpx

अस्ट्रेलियामा सडक मृत्यु ७ वर्षकै उच्च

author

समाचारपाटी

१ महिना अगाडि

अस्ट्रेलियामा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात वर्षकै उच्च स्तरमा पुगेको छ ।  २०२४ को नोभेम्बरमा सात वर्ष यताकै उच्चतम स्तरमा पुगेको हो । अस्ट्रेलियाको ब्युरो अफ इन्फ्रास्ट्रक्चर एण्ड ट्रान्सपोर्ट रिसर्च इकोनोमिक्सले प्रकाशित गरेको प्रतिवेदनअनुसार नोभेम्बरमा देशभर १२९ सडक मृत्यु भएको छ । यो डिसेम्बर २०१७ पछि अस्ट्रेलियाली सडकहरूमा सबैभन्दा घातक महिना थियो । १२९ जनाको मृत्यु भएको थियो । बीआईटीआरईको प्रतिवेदनले गत महिनाको तथ्याङ्क अघिल्लो पाँच वर्षको नोभेम्बरको औसतभन्दा ३०.३ प्रतिशतले बढी रहेको जनाएको छ । नोभेम्बरमा समाप्त भएको १२ महिनाको अवधिमा अस्ट्रेलियाका सडकहरूमा १ हजार ३१८ जनाको मृत्यु भएको थियो । जुन अघिल्लो १२ महिनाको तुलनामा ६.१ प्रतिशतले बढेको हो । अस्ट्रेलियाको राष्ट्रिय सडक सुरक्षा रणनीतिले २०१८–२०२० आधारभुत रेखाको तुलनामा सडक मृत्युमा ५३० प्रतिशत र गम्भीर चोटपटकमा ३० प्रतिशत कमी ल्याउने लक्ष्य राखेको छ । नोभेम्बर २०२४ मा समाप्त भएको १२ महिनामा अस्ट्रेलियाको सडकमा मृत्यु भएका १ हजार ३१८ व्यक्तिहरूमध्ये ६ सय चालक, २८४ मोटरसाइकल चालक, २१२ सवारी साधनका  यात्रु र १६७ पैदलयात्री थिए । ४० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूले सबै मृत्युको ३१ प्रतिशत हिस्सा ओगटेका छन् । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक