fbpx

पोखरा-१७ को हाजिरीजबाफ प्रतियोगीतामा जुनतारा आमा समूह प्रथम

author

समाचारपाटी

१ year अगाडि

पोखरा, महिला प्रतिभा प्रतिस्पर्धा लाई उजागर गर्न का निमित्त पोखरा महानगरपालिका वडा न. १७ को आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा न. १७ मा रहेका आमा समूह बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त हाजिरीजबाफ प्रतियोगिता मा २० टिम को सहभागिता रहेको कार्यक्रम अन्तरास्ट्रिय पर्बतिय संग्रहालय,पोखरा-१७ रातोपैह्रा मा सम्पन्न भएको छ ।

गृहिणी महिला लाई वडा ले गर्नु पर्ने भुमिका सबै क्रियाकलापमा सहयोग गर्ने बताउदै महिलाहरुको लागि लुकेको प्रतिस्पर्धा लाई समाज मा देखाउन सो कार्यक्रम गरेको र आगामी दिनमा किचन वाट हुने फोहोर लाई बर्गिकरण गर्ने योजना रहेको उक्त कार्यक्रममा बताउदै गृहिणी महिला लाई सक्षम गराउने प्रतिबद्दता पोखरा १७ वडा अध्यक्ष राधिका शाहीले गर्नुभएकाे छ ।

कार्यक्रम को प्रमुख अतिथी पोखरा महानगरपालिका उप -प्रमुख मन्जुदेबि गुरुङले यसरी महिलाहरु लाई यसरी प्रतियोगिता गर्दा महिला लाई थप हौसला मिल्ने जानकारी दिनुभएकाे छ ।

उक्त प्रतियोगितामा प्रथम जुनतारा आमा समूह भएको छ त्यस्तै श्रीराम जानकी आमा समुह द्धितिय, सन्चयकोस आमा समूह तृतिय र सान्तोना मा घारिकुलो आमा समूह भएका छन । सो प्रतियोगीता मा १०र१० समूह गरि प्रतियोगिता मा गरिएको थियो । १०र१० समूहमा ६ समूह बिजेता बनाइ प्रथम,दोस्रो र तेस्रो छुट्याइएको हो । सो प्रतियोगीता मा प्रथम चरण मा तिन समूह लाई बिजेता निकालियो र दोस्रो चरण मा चार जना गरि प्रथम र दोर्सो चरणमा भएका सात समुह लाई फाइनल राउण्ड मा प्रथम, दोस्रो, तेस्त्रो र सान्तोना छुट्याइएको हो ।

सो कार्यक्रम को संचालन पोखरा महानगरपालिका वडा न १७ वडा सचिब मन्जु ढुंगाना र सुचना अधिकारी प्रमिला सुबेदि द्वारा भएको थियो । साथै उक्त प्रतियोगिता मा आर्थिक सहयोग पोखरा महानगरपालिका सामाजिक महाशाखा ले गरेको थियो । कार्यक्रम को संयोजक शर्मिला सुवेदीको रहेको थियो । उक्त कार्यक्रम मा पोखरा महानगरपालिका वडा न १७ का नागरिक र बुद्धिजीवी र जनप्रतिनिधि को उपस्थित रहेको थियो ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...