मदरल्याण्डमा हाजिरी जवाफमा प्रथम विद्यार्थीलाई सम्मान

author

समाचारपाटी

२ years अगाडि


पोखरा । राष्ट्रिय स्तरको हाजिरी जवाफ प्रतियोगिता गण्डकी प्रदेश छनोट कार्यक्रममा प्रथम स्थान प्राप्त गर्न सफल विद्यार्थीलाई सम्मान गरिएको छ।

पीइए एसोसिएसन काठमाडौं र हिसान कास्कीको संयुक्त आयोजनामा पोखरा इन्जिनियरिङ कलेजमा हालै सम्पन्न राष्ट्रिय स्तरको हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कक्षा १२ को विज्ञान समूहमा अध्ययनरत विद्यार्थीद्वय विनायक बाँस्तोला र प्रवेश बाँस्तोलालाई विद्यालयमा एक समारोहबिच सम्मान गरेकाे हाे ।

विशेष गरी कक्षा १२ काे इन्जिनियरिङ तथा इन्फर्मेसन टेक्नोलोजीतिर जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ३६ ओटा समूह सहभागी भएको कुरा बधाई दिँदै विद्यालयका प्रचार्य नारायण बरालले व्यक्त गर्नुभयो।

यसै अवसरमा नेपाल माउन्टेरिङ एसोसिएसन एनएमएद्वारा आयोजित कक्षा १२ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा यसै विद्यालयबाट सहभागी भई प्रथम स्थान हात पार्न सफल व्यवस्थापन समूहमा अध्ययनरत विद्यार्थीतद्वय प्रशंसा बराल अभिजित बराल र वरुण पौडेललाई पनि सम्मान गरिएको कुरा विद्यालयका इन्चार्ज नारायण आचार्यले जानकारी दिनुभयो।


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन