fbpx

अक्टोबर ७ मा इजरायलमा आक्रमण

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । इजरायली सेनाले आफ्नो गलत अनुमानका कारण सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आतङ्कवादी हमला गरेको दाबी गरेको छ । इजरायली सेनाले अक्टोबर ७ मा भएको आक्रमणको बारेमा पहिलो रिपोर्ट प्रकाशित गर्दै घटनाबारेमा जानकारी गराएको बीबीसीले जनाएको छ ।

यो प्रतिवेदनमा इजरायली रक्षा बल (आईडीएफ) इजरायलका नागरिकको सुरक्षा गर्ने आफ्नो मिसनमा असफल भएको उल्लेख छ । १९ पृष्ठको प्रतिवेदनमा पहिले नै थाहा भइसकेको धेरै कुराहरू समावेश छन् । इजरायली सेनाले हमासको क्षमतालाई कम आँकलन गरेको खबरमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार इजरायली सेनाले हमासले गाजामा मात्र शासन गर्न चाहेको मूल्याङ्कन गरेको थियो । आफूसँग लड्नु हमासको उद्देश्य नभएर आँकलन गर्नु इजरायली सेनाले गल्ती भएको प्रतिवेदनमा उल्लेख छ ।

यो प्रतिवेदनपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि हमलाअघि लिएका राजनीतिक निर्णयहरूको छानबिन गर्न दबाव पर्ने अनुमान गरिएको छ ।

हमास र अन्य प्यालेस्टिनी समूहहरूबाट झन्डै पाँच हजार जना बन्दुकधारीले सन् २०२३ अक्टोबर ७ मा इजरायमा आक्रमण गर्दा एक हजार दुई सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो ।

यो आक्रमणपछि इजरायलले गाजामा कारबाही गरेको थियो । इजरायली आक्रमणका कारण गाजाबाट २१ लाख जनाभन्दा धेरै मानिस विस्थापित भएका थिए भने ४० हजार जनाभन्दा धेरैको ज्यान गएको थियो ।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन