fbpx

गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो, भोकमरीको जोखिम बढ्यो

author

समाचारपाटी

१ year अगाडि

इजरायलको आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या बिहीवारसम्म ३० हजार नाघेको छ ।  अहिले पनि इजरायलको सैन्य कारबाही गाजामा जारी छ । हमासलाई नष्ट गर्ने र बन्दी बनाएका सय भन्दा बढीलाई उद्धार गर्ने लक्ष्य राखिएको छ । खान युनिसको दक्षिणी गाजान शहरमा हवाई हमला, जबकि मध्य र उत्तरी गाजामा सुरुङ शाफ्ट र अन्य पूर्वाधारहरू ध्वस्त पार्न जमिन अपरेसनहरू शुरु गरेको बताइएको छ । इजरायलले दक्षिणी गाजाको रफाह सहरमा आक्रमण गर्ने चेतावनी दिएको छ । भूमि आक्रमणको योजना यस हप्ताको शुरुमा इजरायली युद्ध क्याबिनेटमा प्रश्तुत गरिएको थियो । इजरायली सेनाले बिहीवार उत्तरी गाजामा मानवीय सहायताको लागि पर्खिरहेका मानिसहरूको भीडमा गोली चलाउँदा कम्तिमा १०४ जनाको मृत्यु भएको छ । यसैबीच संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले बिहीवार गाजामा भोकमरी आउन सक्ने चेतावनी दिएको छ । 

त्यस्तै अर्का निवासीले मानवीय सहायता (डेर अल–बालाहमा) शिविरमा मुश्किलले पुग्ने गरेको बताउनु भयो । धेरै सीमित भएका कारण बालबालिका र महिलाहरूको लागि पर्याप्त नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘न खानेकुरा, न पिउने, न सुरक्षा, न सुरक्षा, न बास । यहाँ केही पनि छैन।’उत्तरी गाजाले अनिकालको सामना गरिरहेको छ । गाजामा कसैलाई चाहिने पर्याप्त खाना नभएको बताएका छन् ।  


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...