fbpx

बोलिभियामा बस ठोक्किंदा कम्तीमा ३७ जनाको मृत्यु

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं l बोलिभियामा दुई वटा यात्रुबाहक बस ठोक्किंदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको ज्यान गएको छ । उयुनी सहर नजिकै भएको दुर्घटनामा अरू ४१ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।

बोलिभियाको सरकारी समाचार एजेन्सी एबीआईले एउटा बसका चालकले रक्सी खाएर तिब्र गतीमा गाडी चलाउँदा फरक लेनमा पुगेर अर्को गाडीसँग ठोक्किएको उल्लेख गरेको छ । गम्भिर अवस्थामा रहेको चालकको स्वास्थ्य परीक्षण गर्दा रक्सी खाएको पुष्टि भएको हो ।

बोलिभियाका घुमाउरो पहाडी सडकहरू अत्यन्तै घातक मानिन्छन् । सरकारी तथ्याङ्कअनुसार झन्डै एक करोड २० लाख जनसङ्ख्या भएको देशमा गाडी दुर्घटनाबाट हरेक वर्ष औसत एक हजार चार सय जनाको ज्यान जाने गरेको छ । दुई हप्ता अघि पनि बोलिभियामा यात्रुबाहक बस आठ सय मिटर गहिरो खोलामा खस्दा कम्तीमा ३० जनाको ज्यान गएको थियो ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२५.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...