ज्योतिषी पेशा संग संगै,कलाकारिता क्षेत्रमा पनि सक्रिय अनिल थापा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ। सर्लाही जिल्ला हरिवनमा जन्मिनुभएका एस्ट्रो अनिल थापा पेशाले उहाँ ज्योतिषी हाे। आफ्नो ज्योतिषी पेशा संग संगै उहाँ नेपाली कला क्षेत्रमा पनि सक्रिय छन्। सानै उमेर देखि नै उहाँ कलाकारिता क्षेत्रमा रुचि राख्नुहुन्थ्याे। एस्ट्रो अनिल थापाको शब्द संगीतमा झन्डै दर्जन बढी गीत रेकर्ड भइ सकेको छ।

बेला बेला उहाँ म्युजिक भिडियोमा पनि देखिने गर्नुभएकाे छ । कलाका सबै विधामा रुचि राख्ने र निरन्तर लेख्न,संगीत गर्न र अभिनय गर्न उहाँ सक्रिय हुनुहुन्छ। आफ्नो ज्योतिषी कर्मबाट केहि समय निकालेर नेपाली कला संगीतमा केहि गरौँ भन्ने जोशका साथ अलिक बर्ष अघि देखि नै उहाँ निरन्तर सक्रिय हुनुहुन्छ।

झन्डै दर्जन गीतमा उहाँले अभिनय पनि गरि सक्नुभएकाे छ । गीतकार संगीतकार हुँदै यस क्षेत्रमा प्रवेश गर्नुभएका थापा आफुलाई अभिनयमा चिनाउन चाहानुहुन्छ। उहाँको पहिलो रेकर्ड भएको गीत ‘म मरे पनि’हो जसमा उहाँकै शब्द संगीत तथा स्वर उहाँकै रहेको छ। उहाँको स्वरमा ‘यो देशमा जन्मन पाए’ बोलको देश भक्ति गीत र उहाँकै शव्द,संगित र अभिनयमा गायक शिव परियारको आवाजमा नयाँ गीत सार्वजनिक हुने तयारीमा छ। उहाँका अन्य ४ गीत पनि सार्वजनिक हुने तयारीमा रहेका छन्।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान