१९ औँ एसियन गेम्स पुरुष क्रिकेट:-फाइनलमा भारत र अफगानिस्तान भिड्ने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । १९ औँ एसियन गेम्सको पुरुष क्रिकेटतर्फको फाइनलमा भारत र अफगानिस्तान भिड्ने भएको छ। पाकिस्तानलाई चार विकेटले हराएसँगै अफगानिस्तानले फाइनल यात्रा सुनिश्चित गरेको हो। पाकिस्तानले ११५ रनको लक्ष्य दिएको अफगानिस्तानले १३ बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो। आज विहान भएको खेलमा बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत फाइनल पुगेको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो। भारतले ९।२ ओभरमा उक्त लक्ष्य पूरा गरेको थियो।

भारतका लागि रितुराज गाइकवार्डले ४० र तिलक बर्माले ५५ रनको अविजित पारी खेल्दै भारतलाई जित दिलाएका थिए।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन