काठमाडौं । अर्थबोधी एकेडेमी CA Institute हो । यसका सन्चालक दिपक कडेल रहनुभएको छ। अर्थबोधी एकेडेमी मध्य बानेश्वर नब सिर्जना टोलमा रहेको छ। अर्थबोधी एकेडेमी सक्रिय रूप CA का कक्षा सञ्चालन गर्दै आएको छ । यहाँ अनुभवी तथा दक्ष शिक्षकहरुद्वारा अध्यापन हुन्छ।
अर्थबोधी एकेडेमीका सेवाहरु :
- नेपालमा पहिलो पटक २०२२ मा निशुल्क CA कक्षा सञ्चालन गर्ने शैक्षिक संस्था।
- कम शुल्कमा CA शिक्षा प्रदान गर्ने र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने शैक्षिक संस्था।
- CA विद्यार्थीलाई निःशुल्क सेयर बजार तालिम र आवश्यकता अनुसार Presentation & Extra गराउने शैक्षिक संस्था।
- अर्थबोधीको शिक्षा गुणस्तरीय यसरी पनि बुझ्न सकिन्छ जस्तै : एक पटक अर्थबोधीमा पढेर कुनै विद्यार्थीलाई attempt लागि (अर्थात केही भएमा ) अर्को बर्ष पुरै निशुल्क कक्षा पढ्न पाहुनेछ ।
- Weekly mock test, personal care or attention best Study Materials , व्यवस्था हुने
- काठमाडौँ बाहिर बाट आउने विद्यार्थीहकलाई उत्कृष्ट 'होस्टेल सुविधा खाना, खाजा, सुरक्षाका साथै होस्टल विषय अनुसारका कक्षाको व्यवस्था।
- अनुभवि र दक्ष CA शिक्षण हुने साथै उत्कृष्ट परिमाम ल्याउन सफल शैक्षिक संस्था।
- विद्यार्थीको जिज्ञासा लाई सम्मान गर्ने I
CA पढ्ने चाहाने विद्यार्थीका लागि अर्थबोधी उत्कृष्ट स्थान रहेको छ। काठमाडौँ बस्ती ठाउँमा जहाँ सही समयमा विद्यार्थीले शुल्क तिर्न नसकेर बिचैमा निकालेको 'सबैलाई थाह छ । तर अर्थबोधीले कम शुल्क, कहिले निशुल्क कक्षा दिएर राम्रो तथा गुणस्तरीय शिक्षा र संस्कार बसाल्नका साथै शिक्षा क्षेत्रलाई व्यापारिकरण हुन नदिनेमा अर्थबोधी प्रतिबद्ध छ।
CA पढ्ने बाहेक र पढिरहेका विद्यार्थीहरुका लागी: Industry experts , सुझाव, Video माध्यम तथा प्रतक्ष्य कक्षाहरु सञ्चालन गरेर विद्यार्थीहरुका समस्या हरु समाधान अर्थबोधीले गर्छ । अनुभवी तथा दक्ष शिक्षकहरुद्वारा अध्यापन हुने उक्त ईन्स्टिच्युटमा प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ ।
यदि तपाईं CA पढ्न सोचमा हुनुहुन्छ भने आफ्नो उज्ज्वल भविष्य र गुणस्तरीय शिक्षाका लागि तपाईंका लागि सबैभन्दा उत्तम अर्थबोधी नै हुन् सक्छ ।
Website: https://arthabodhi.com.np/
Facebook page: Arthabodhi Academy
Contact number:
+9861678195
Gmail:academyarthabodhi369@gmail.com
