fbpx

सिएका लागि नेपालको उत्कृष्ट ईन्स्टिच्युट अर्थबोधी

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । अर्थबोधी एकेडेमी CA Institute हो । यसका सन्चालक दिपक कडेल रहनुभएको छ। अर्थबोधी एकेडेमी मध्य बानेश्वर नब सिर्जना टोलमा रहेको छ। अर्थबोधी एकेडेमी सक्रिय रूप CA का कक्षा सञ्चालन गर्दै आएको छ । यहाँ अनुभवी तथा दक्ष शिक्षकहरुद्वारा अध्यापन हुन्छ।

अर्थबोधी एकेडेमीका सेवाहरु :

  • नेपालमा पहिलो पटक २०२२ मा निशुल्क CA कक्षा सञ्चालन गर्ने शैक्षिक संस्था।
  • कम शुल्कमा CA शिक्षा प्रदान गर्ने र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने शैक्षिक संस्था।
  • CA विद्यार्थीलाई निःशुल्क सेयर बजार तालिम र आवश्यकता अनुसार Presentation & Extra गराउने शैक्षिक संस्था।
  • अर्थबोधीको शिक्षा गुणस्तरीय यसरी पनि बुझ्न सकिन्छ जस्तै : एक पटक अर्थबोधीमा पढेर कुनै विद्यार्थीलाई attempt लागि (अर्थात केही भएमा ) अर्को बर्ष पुरै निशुल्क कक्षा पढ्न पाहुनेछ ।
  • Weekly mock test, personal care or attention best Study Materials , व्यवस्था हुने
  • काठमाडौँ बाहिर बाट आउने विद्यार्थीहकलाई उत्कृष्ट 'होस्टेल सुविधा खाना, खाजा, सुरक्षाका साथै होस्टल विषय अनुसारका कक्षाको व्यवस्था।
  • अनुभवि र दक्ष CA शिक्षण हुने साथै उत्कृष्ट परिमाम ल्याउन सफल शैक्षिक संस्था।
  • विद्यार्थीको जिज्ञासा लाई सम्मान गर्ने I

CA पढ्ने चाहाने विद्यार्थीका लागि अर्थबोधी उत्कृष्ट स्थान रहेको छ। काठमाडौँ बस्ती ठाउँमा जहाँ सही समयमा विद्यार्थीले शुल्क तिर्न नसकेर बिचैमा निकालेको 'सबैलाई थाह छ । तर अर्थबोधीले कम शुल्क, कहिले निशुल्क कक्षा दिएर राम्रो तथा गुणस्तरीय शिक्षा र संस्कार बसाल्नका साथै शिक्षा क्षेत्रलाई व्यापारिकरण हुन नदिनेमा अर्थबोधी प्रतिबद्ध छ।

CA पढ्ने बाहेक र पढिरहेका विद्यार्थीहरुका लागी: Industry experts , सुझाव, Video माध्यम तथा प्रतक्ष्य कक्षाहरु सञ्चालन गरेर विद्यार्थीहरुका समस्या हरु समाधान अर्थबोधीले गर्छ । अनुभवी तथा दक्ष शिक्षकहरुद्वारा अध्यापन हुने उक्त ईन्स्टिच्युटमा प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ ।  

यदि तपाईं CA पढ्न सोचमा हुनुहुन्छ भने आफ्नो उज्ज्वल भविष्य र गुणस्तरीय शिक्षाका लागि तपाईंका लागि सबैभन्दा उत्तम अर्थबोधी नै हुन् सक्छ ।

Website: https://arthabodhi.com.np/
Facebook page: Arthabodhi Academy

Contact number: +9861678195
Gmail:academyarthabodhi369@gmail.com


काठमाडौं

बुधबार, जेष्ठ १६, २०८१

२४.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन