चोरीको मोटरसाइकलसहित काठमाण्डौंबाट दुई जना पक्राउ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको दोरम्बा-५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय रिदमबहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाडौंको सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापा मगर रहेका छन्।

चोरीको मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि आजै परीसर जावलाखेल बुझाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयाे।

धादिङको थाक्रे गाउँपालिका-७ घर भइ हाल ललितपुरको ललितपुर महानगरपालिका-९ मंगलबजार बस्ने कञ्चन खत्रीले बागमती प्रदेश-०२-०१६ प ६०२९ नम्बरको पल्सर २२० सिसिको मोटरसाइकल हराएको भनि २०७९ असोज ६ गते निवेदन दर्ता गराएका थिए ।

खोजतलास गर्ने क्रममा वास्तबिक नम्बर परिवर्तन गरी बागमती प्रदेश-०२-०१९ प ९५६४ नम्बर प्रयोग गरी चलाउँदै गर्दा शनिबार अपरान्ह साढे ४ बजे ललितपुरको ताल्छिखेलबाट उनिहरूलाई नियन्त्रणमा लिएको थियो।

annapurnapost


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन