fbpx

सिन्धुलीबाट लागु औषध गाँजासहित दुईजना पक्राउ

author

समाचारपाटी

१0 महिना अगाडि

सिन्धुली । सिन्धुलीमा लागु औषध गाँजासहित दुईजना पक्राउ परेका छन। गौर नगरपालिका - ७ रौतहटका विकास प्रसाद यादव र गौर नगरपालिका- ५ रौतहटका अभयकुमार गुप्ता पक्राउ परेका हुन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय भिमानमा चेकजाँच गर्ने क्रममा विआर ०६ पा ६१८४ नम्बरको भारतिय नम्बर प्लेटको स्कारपियोसहित प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता चिरन्जीबी दाहालले जानकारी दिनुभयाे।

‘काठमाण्डौंबाट रौतहटतर्फ जाँदै गरेको स्कारपियो गाडि विपि राजमार्गअन्तर्गत भिमानमा चेकजाँच गर्नेक्रममा छतमा प्याक गरेको अवस्थामा १ सय ३३ दशमलव ९८८ किलो गाँजा फेला परेपछि प्रहरीले गाडिसहित चालक यादव र त्यसमा सवार गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको हो,’ दाहालले भन्नुभयाे। जिल्लामा केही दिन अघिमात्र लागु औषधसहित पाँच जना र पाँचवटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन