fbpx

पोखराबाट लागूऔषधसहित ३ जना व्यक्ति पक्राउ

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा महानगरपालिकाबाट लागू औषधसहित ३ व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं.१४ खाल्टे मसिना स्थित फागुन ८ गते लागू औषध ओसारपसार गर्ने बोलेरो जिपसहित लागूऔषध र ३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

लागू औषध ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका १४ स्थित मंगलम कृषी फर्म प्रा.लि.को कम्पाउण्ड भित्र पार्किङ गर्दै गरेको अवस्थामा उक्त लु २ च १५०९ नं. को बोलेरो जिप फेला पारी चेकजाँच गर्दा लुकाई छिपाई राखेको लागू औषध फेला परेकाे जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएकाे छ।

लागू औषध डाईजेपाम- २६४ एम्पुल, बुर्फिननुर्फिन- २६३ एम्पुल र फेनारगन- २६५ एम्पुल गरी जम्मा ७९२ एम्पुल लागू औषध र मोबाईल- ५ थान बरामद भएको हुँदा उक्त लु २ च १५०९ नं. को बोलेरो जिप सहित जिल्ला नवलपरासी पाल्हीनन्दन गा.पा. वडा नं. ६ बस्ने ३७ वर्षिय चालक राजेश सैथवार, सोही जिपमा सवार नवलपरासी रामग्राम न.पा. वडा नं.१२ बस्ने २८ वर्षिय संसद अन्सारी र नवलपरासी सरावल गा.पा. वडा नं.२ बस्ने २४ वर्षिय प्रेम सागर यादवलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...