fbpx

गैंडाकोटबाट २५६ किलो गाँजासहित भारतीय पक्राउ

author

समाचारपाटी

३ हप्ता अगाडि

नवलपुर । सशस्त्र प्रहरीले गाँजासहित गैंडाकोटबाट एक भारतीय ट्रक चालक पक्राउ गरेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक बिनोद कार्कीका अनुसार गैंडाकोट -१० पितौजीबाट २५६ किलो गाँजासहित भारतीय ट्रक चालक पुस्कल यादव पक्राउ परेको हुन्।

चेकजाँचको क्रममा नारायणगढबाट भैरहवातर्फ जाँदै गरेको जे एच ओ २ यु ७०६० नम्बरको भारतीय ट्रकमा लुकाई छिपाई ल्याएको अवस्थामा सो परिणाम बराबरको गाँजा बरामद गरेको कार्कीले बताउनुभयाे। ''२० वटा प्याकेटमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरेका हौं '' उहाँले भन्नुभयाे।

पक्राउ परेका ट्रक चालक यादवलाई आवश्यक कारबाहीका लागि सशस्त्रको पितौंजी गुल्ममा राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

annapurnapost


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन