fbpx

 धनुषामा जन्मकैद सजाय फैसला भएकाेमा फरार रहेका एक प्रतिवादी १६ वर्षपछि पक्राउ

author

समाचारपाटी

३ महिना अगाडि

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भइ फरार रहेका एकजना प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्। धनुषा सवैला नगरपालिका वडा नम्बर १३ का ५६ वर्षीय पवन महतोलाई प्रहरीले बिहीबार प्रकाउ गरेको जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएको छ।

२०६५ सालमा धनुषा सबैला नगरपालिका वडा नम्बर १३ बस्ने नागेन्द्र यादवको गोली हानी हत्या गरी फरार रहेका थिए। सर्वोच्च अदालतले २०८० र१०र०८ गते महतोलाई जन्मकैदको सजायको फैसला गरेको थियो। खोजि गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले महतोलाई सवैला बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयाे।

प्रवक्ता अवाका अनुसार महतोलाई आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको छ।


काठमाडौं

शनिबार, कार्तिक १७, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक