fbpx

सशस्त्र प्रहरीद्धारा कास्कीको फ्रुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता युवककाे शव उद्धार

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । पोखरा महानगरपालिका-१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवककाे सशस्त्र प्रहरीले शव उद्धार गरेका छन।

२६ गते पर्वत जिल्ला कुश्मा नगरपालिका १३ घर भएका हाल पोखरा १७ छोरेपाटन बस्ने  बर्ष २८ को बिश्वास सुवेदी खोलामा पौडी खेल्ने क्रममा  डुबेर बेपत्ता भएका थिए ।

फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकाे खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण हे.क्वा. कास्की पोखराबाट विशेष खोजका लागि उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन गरी फुस्रे खोलाको २५ फिट गहिराईमा शव अड्किएर बसेको अवस्थामा शवलाई उद्धार गरीएकाे सशस्त्र प्रहरी कास्कीले जनाएकाे छ ।

पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिनुभयाे।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...