fbpx

कास्की माछापुच्छ्रेमा सशस्त्र प्रहरीद्वारा भिरमा अड्केको शव उद्धार

author

समाचारपाटी

९ महिना अगाडि

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ जिमिरे स्थित करुवा सेति हाईड्रोपावरमा काम गर्ने मजदुर भिरबाट तल खसेर मृत्यु भएकाे छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ जिमिरे स्थित करुवा सेति हाईड्रोपावरमा काम गर्ने मजदुर काम गर्ने क्रममा अचानक अन्दाजी ३ सय मिटर माथि भिरबाट तल खसेर मृत्यु भएको हाे ।

गोरखा जिल्ला शहिदलखन गाउँपालिका-२ का मजदुर वर्ष ५० वर्षिय याम बहादुर थापाको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नं.२४ गण हे.क्वा. कालिका कास्कीबाट खटिएकाे गएको विशेष विपद् उद्धार टोलिले उद्धार गरी बिहिबार पोष्टमार्टमका लागी पश्चिमाञ्‍चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको हाे । 


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक