fbpx

आर्क्स ग्रुपद्वारा भेन्चर ट्राभल्सलाई हाइगर बस हस्तान्तरण

author

समाचारपाटी

२ हप्ता अगाडि

आर्क्स ग्रुप प्रा. लि. ले भेन्चर ट्राभल्स प्रा. लि. लाई हाइगर बसको नयाँ मोडल KLQ6812KR हस्तान्तरण गरेको छ ।
मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच ग्रुपले हाइगर बस हस्तान्तरण गरेको हो । हस्तान्तरण समारोहमा विभिन्न ट्राभल कम्पनि, व्यापारिक क्षेत्र र बैंकिङ उद्योगका प्रतिष्ठित अतिथिहरुले सहभागिता रहेको थियो । चीनको प्रसिद्ध बस निर्माता हाइगर बस कम्पनि लिमिटेडले विश्वका २ सय भन्दा बढी देशहरुमा आफ्नो बसहरु निर्यात गर्दै आएको छ । साथै गत १६ वर्षदेखि नेपाली बजारको पर्यटकीय क्षेत्रमा प्रमुख ब्राण्डको रुपमा स्थापित भएको ग्रुपले जनाएको छ । नेपालको लागि हाइगर बसको आधिकारिक वितरक आक्र्स ग्रुपले नेपाली बजारमा १०० भन्दा बढी बसहरुको सफल बिक्री गरिसकेको जनाएको छ ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक