fbpx

अरब लिग, इराक र इजिप्टद्वारा सिरियाको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त

author

समाचारपाटी

७ दिन अगाडि

अरब लिग (एएल) ले सिरियाको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । एएलले हिंसा र अनियन्त्रित हत्याको साथै सिरियाको आन्तरिक अवस्थालाई बढावा दिने उद्देश्यले गरिएको कुनै पनि वाह्य हस्तक्षेपको पनि निन्दा गरेको छ । सिरियामा भइरहेको विकासक्रमले सिरियालाई अस्थिर बनाउने र यसको पुनप्र्राप्तिमा बाधा पु¥याउने प्रयासलाई विफल पार्न स्थिरता र नागरिक शान्ति बढाउने नीति र उपायहरूमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताएको छ । इराकी विदेश मन्त्रालयले सिरियामा भइरहेको सुरक्षा विकासक्रमप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षहरूबाट नागरिकहरूको सुरक्षा र संयम अपनाउन आह्वान गरेको छ । मन्त्रालयले सबै पक्षहरूलाई सैन्य वृद्धिको सहारा लिनुको सट्टा संयम अपनाउन र विवाद समाधान गर्न संवाद गर्न आह्वान गरेको छ । 
सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन