fbpx

गोरखापत्र डिजिटल डेमा घोषणाः ४१ वटा राष्ट्र भाषाका सामग्री प्रकाशन गर्ने

author

समाचारपाटी

११ महिना अगाडि

गोरखापत्र अनलाइनले ४१ वटा राष्ट्रभाषाका सामग्रीहरु प्रकाशन तथा प्रशरण गर्ने भएको छ । शनिवार काठमाडौंमा गोरखापत्र संस्थानले मनाएको दोस्रो गोरखापत्र डिजिटल डेको अवसरमा यसबारेमा जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले प्रविधिको विकाससँगै समयानकुल बनेर पत्रपत्रिकाहरु पनि परिवर्तन गर्नुपर्ने चुनौति पूरा गर्नका लागि गोरखापत्र डिजिटल युगमा प्रवेश गर्ने अभियान शुरु गरेको बताउनु भयो । उहाँले गोरखापत्रलाई स्मार्ट गोरखापत्रमा परिणत गर्दै लगिएको पनि दाबी गर्नुभयो । उहाँले गोरखापत्रलाई प्रविधिसँगै समयानकुल बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनु भयो । 

कार्यक्रममा बोल्दै गोरखापत्र अनलाइनका संयोजक नारद गौतमले अनलाइन प्रणालीमा रहेका सामग्रीहरुको संकलन अनलाइनमाध्यममै सुरक्षित राख्नेगरी संरचना निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अनलाइनलाई डाटा राख्ने गरी प्रविधिमा रुपान्तरण गर्न लागेको बताउनु भयो । उहाँले गोरखापत्र अनलाइनलाई गोरखापत्र अंग्रेजी, ४१ वटा राष्ट्रभाषा र नेपाली भाषाको एउटा एग्रिकेटेड अनलाइनको रुपमा अघि बढाइएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अबको मार्गचित्र हाम्रो सर्भरलाई डिस्ट्रिबिटेट आर्किटेक्चरमा लैजाँदैछौँ । संकलन गर्नेगरी अघि बढ्दैछौँ । हाम्रा डाटाहरु राख्ने गरी प्रविधिमा रुपान्तरण गर्दैछौँ । ४१ राष्ट्रभाषाको सामग्रीहरु प्रकाशन गर्न गइरहेका छौँ । गोरखापत्र अंग्रेजी, ४१ वटा राष्ट्रभाषा र नेपाली भाषाको एउटा एग्रिगेटेड अनलाइनको रुपमा अघि बढ्छ ।’

उहाँले आगामी दिनमा गोरखापत्र अनलाइन अझ सशक्त बनेर नागरिकका आवाज बुलन्द गर्नेतर्फ अग्रसर हुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ११, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक