fbpx

फागुन १० मा शैक्षिक बहस हुँदै

author

समाचारपाटी

१ year अगाडि

सुर्खेत । जाजरकोट नलगाड नगरपालिकाको शैक्षिक क्षेत्रको विकासको लागि सरोकारवाला निकायको बीचमा फागुन १० गते बहस गर्न लागिएको छ ।

प्रदेशसभा सदस्य , छिमेकी पालिकाका माध्यमिक तहका विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष , प्रधानाध्यापक, शिक्षा शाखाका प्रमुखलाई एकै ठाउँमा राखेर बहस तथा अन्तरक्रिया गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव मानबहादुर गिरीले जानकारी दिए ।

त्यस्तै उक्त कार्यक्रममा जनज्योति माध्यमिक विद्यालय बड्डीचौर सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलको सहभागिता रहने बताएको छ । उहाँ पढ्दै कमाउदै कार्यक्रमका योजनाकार समेत हुनुहुन्छ।

नगरपालिका भित्रका सबै विद्यालयको अनुगमन तथा निरीक्षण पछि शैक्षिक क्रियाकलाप सुधार गर्ने विद्यालयलाई अंक र सहयोग गर्ने कार्यविधि समेत बनाएको नगरपालिकाले अब शैक्षिक बहस मार्फत यहाँको समस्या समाधान गर्न प्रयास थालेको छ ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...