fbpx

फागुन १० मा शैक्षिक बहस हुँदै

author

समाचारपाटी

२ years अगाडि

सुर्खेत । जाजरकोट नलगाड नगरपालिकाको शैक्षिक क्षेत्रको विकासको लागि सरोकारवाला निकायको बीचमा फागुन १० गते बहस गर्न लागिएको छ ।

प्रदेशसभा सदस्य , छिमेकी पालिकाका माध्यमिक तहका विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष , प्रधानाध्यापक, शिक्षा शाखाका प्रमुखलाई एकै ठाउँमा राखेर बहस तथा अन्तरक्रिया गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव मानबहादुर गिरीले जानकारी दिए ।

त्यस्तै उक्त कार्यक्रममा जनज्योति माध्यमिक विद्यालय बड्डीचौर सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलको सहभागिता रहने बताएको छ । उहाँ पढ्दै कमाउदै कार्यक्रमका योजनाकार समेत हुनुहुन्छ।

नगरपालिका भित्रका सबै विद्यालयको अनुगमन तथा निरीक्षण पछि शैक्षिक क्रियाकलाप सुधार गर्ने विद्यालयलाई अंक र सहयोग गर्ने कार्यविधि समेत बनाएको नगरपालिकाले अब शैक्षिक बहस मार्फत यहाँको समस्या समाधान गर्न प्रयास थालेको छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन