fbpx

अमेरिकाको टेक्सासमा बाढीले बगाउँदा १ जनाको मृत्यु

author

समाचारपाटी

९ महिना अगाडि

टेक्सासमा बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ । एक महिला घाइते भएको जनाइएको छ । एक तिहाइ भन्दा बढी काउन्टीहरूले गत हप्तामा भारी वर्षाको कारण राज्यमा विपद् घोषणाहरू जारी गरेका थिए । आईतवार साँझसम्म, ह्युस्टन क्षेत्रसहित टेक्सासभरि २१ लाख भन्दा बढी मानिस बाढीको चपेटामा परेका थिए । गत हप्तादेखि हजारौं मानिसहरू बिस्थापित भएका छन् । सयौं घरपालुवा जनावरहरूसहित अनुमानित १ हजार मानिसहरूलाई बाढी क्षेत्र र सडकबाट उद्धार गरिएको छ । मध्य टेक्सासदेखि उत्तरमा डलास–फोर्ट वर्थ क्षेत्रसम्म, आँधीले आइतवार राति ६ देखि ८ घण्टामा ९ इन्च (२३ सेन्टिमिटर) बाढी आएको छ ।
सिन्ह्वा


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१८.६७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन