fbpx

एन्फाको विशेष साधारण सभाबाट लेखा परीक्षक नियुक्त

author

समाचारपाटी

५ महिना अगाडि

लेखा परीक्षकको नियुक्त लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सोमवार सम्पन्न भएको छ ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सोमवार साधारणसभाले लेखा परीक्षक नियुक्त गरेको हो । सो साधारण सभाले लेखा परीक्षक वर्ष २०७९÷८० का लागि एलएसबी एसोसिएट र ८०÷८१ का लागि एएनएस एसोसियटलाई नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ । साधारणसभाअघि बसेको आपतकालिन बैठकले दुई निर्णय पनि ग¥यो । साधारण सभा सकिएपछि पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका प्रवक्ता सुरेश शाहले विशेष साधारण सभाका लागि अनुमानित बजेट ४३ लाख ३० हजार २ सय रुपैयाँ पनि बैठकले पारित गरेको बताउनु भयो ।

यसअघि गत कात्तिक २३ गते मात्र एन्फाको विशेष साधारण सभा भएको थियो । त्यतिबेला एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबिरुद्ध अविश्वासको प्रश्तावका लागि सो साधारण सभा भएको थियो । तर साधारणसभाले नेम्वाङमाथिको अविश्वास अस्वीकृत गरेको थियो । एन्फाका प्रवक्ता शाहले सहायक महासचिव वसन्त अर्यालको जिम्मेवारी परिवर्तन गरी रिक्त पदमा विजय घलेलाई जिम्मेवारी दिइएको पनि जानकारी दिनुभयो । उहाँले अध्यक्षले एन्फाको महासचिव, सहायक महासचिव र प्रवक्ता नियुक्ति गर्न पाउने अधिकार प्रयोग गरेको सो निर्णय गरेको दाबी गर्नुभयो । 

तीन महिना नै नबित्दै एन्फाको अर्को साधारणसभा गरे पनि विवाद भने उत्पन्न भएन । एन्फाले लेखा परीक्षक नियुक्तिका लागि भने दोस्रो पटक विशेष साधारणसभा बोलाएको हो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार १०, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो