fbpx

मादक पदार्थ सेवन गरी चलाइएकाे २२५ मोटरसाइकल होल्ड, १६ जना प्रहरी नियन्त्रणमा

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । मादक पदार्थ सेवन गरेर चलाइएका २२५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर होल्ड गरेको छ । दिउँसो २ बजेसम्‍ममा काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँहरुमा गरेर २२५ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भुक्तपुर) का विभिन्न ठाउँहरुमा दिउँसो २ बजेसम्‍ममा २२५ थान मोटरसाइकल होल्ड गरिएको छ । चेकिङ जारी रहेकाले यो संख्या थनि सक्छ’ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसपी अवदेश विष्टले भन्नुभयाे।

नियन्त्रणमा लिइएका मोटरसाइकका चालकहरुले मादक पदार्थ सेवन गरेर चलाएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साँझ मात्रै मोटरसाइकल धनीहरुलाई जिम्मा लगाइने एसपी विष्टले बताउनुभयाे । त्यसैगरी हो-हल्ला गर्दै हिँड्ने र उच्छृङ्खल गतिविधि गर्ने १६ जनालाई नियन्त्रणमा लिइएको विष्टले बताउनुभयाे ।

काठमाडौं उपत्यका प्रहरीको निर्देशनमाा उपत्यकाको चेकिङ कडाइ गरिएको छ । ट्राफिक चेकिङदेखि सादा पोशाकमा प्रहरी परिचालन र ड्रोनबाट समेत निगरानी गरिएको छ । होलीको अवसरमा दुर्घटना नहोस् भनेर चेकिङमा समेत कडाइ गरिएको प्रहरीले जनाएको छ ।

onlinekhabar


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन