मादक पदार्थ सेवन गरी चलाइएकाे २२५ मोटरसाइकल होल्ड, १६ जना प्रहरी नियन्त्रणमा

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । मादक पदार्थ सेवन गरेर चलाइएका २२५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर होल्ड गरेको छ । दिउँसो २ बजेसम्‍ममा काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँहरुमा गरेर २२५ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भुक्तपुर) का विभिन्न ठाउँहरुमा दिउँसो २ बजेसम्‍ममा २२५ थान मोटरसाइकल होल्ड गरिएको छ । चेकिङ जारी रहेकाले यो संख्या थनि सक्छ’ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसपी अवदेश विष्टले भन्नुभयाे।

नियन्त्रणमा लिइएका मोटरसाइकका चालकहरुले मादक पदार्थ सेवन गरेर चलाएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साँझ मात्रै मोटरसाइकल धनीहरुलाई जिम्मा लगाइने एसपी विष्टले बताउनुभयाे । त्यसैगरी हो-हल्ला गर्दै हिँड्ने र उच्छृङ्खल गतिविधि गर्ने १६ जनालाई नियन्त्रणमा लिइएको विष्टले बताउनुभयाे ।

काठमाडौं उपत्यका प्रहरीको निर्देशनमाा उपत्यकाको चेकिङ कडाइ गरिएको छ । ट्राफिक चेकिङदेखि सादा पोशाकमा प्रहरी परिचालन र ड्रोनबाट समेत निगरानी गरिएको छ । होलीको अवसरमा दुर्घटना नहोस् भनेर चेकिङमा समेत कडाइ गरिएको प्रहरीले जनाएको छ ।

onlinekhabar


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन