fbpx

अल–बुरहानद्वारा सुडानमा नयाँ सरकार गठनको घोषणा

author

समाचारपाटी

२ महिना अगाडि

सुडानका सत्तारुढ जनरल अब्देल फताह अल–बुरहानले विनाशकारी गृहयुद्धको बीचमा देशको मामिला व्यवस्थापन गर्न चाँडै नयाँ सरकार गठन हुने बताएको छ । संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष र सुडानी सशस्त्र बलका कमाण्डर अल–बुरहानले पोर्ट सुडानमा राजनीतिक शक्तिहरूसँगको बैठकमा यो घोषणा गर्नुभयो ।  आगामी अवधिमा संक्रमणकालीन कार्यहरू पूरा गर्न सरकारको गठन हुने र यसलाई कामचलाउ सरकार वा युद्धकालीन सरकार भन्न सकिने बताउनु भयो । अल–बुरहानले सरकारमा स्वतन्त्र राष्ट्रिय व्यक्तित्वहरू समावेश हुने कुरामा जोड दिनुभयो । जनरलले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेसँग वार्ता गर्ने कुरालाई अस्वीकार गर्नुभयो । अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार द्वन्द्वले लगभग २७ हजार जनाको ज्यान लिएको छ ।  १ करोड ५० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन