fbpx

देशभर वायु प्रदूषणको मात्रा बढ्यो

author

समाचारपाटी

१ महिना अगाडि


काठमाडौं l उपत्यकासहित देशभर वायु प्रदूषण बढेको छ र काठमाडौं विश्वका धेरै प्रदूषित शहरमध्य तेस्रो सूचीमा छ ।काठमाडौंको वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क ९एक्यूआई० आज १६० देखि २०० भन्दा माथिसम्म रहेको छ ।

एक्यूआई शून्यदेखि ५० सम्म हुँदा सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई २०१ देखि ३०० सम्म हुनुलाई सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम मानिन्छ । ३०१ देखिमाथिको अवस्थालाई घातक वा आपत्कालीन अवस्था मानिन्छ ।

काठमाण्डौसँगै भरतपुर, हेटौँडा, धनगढी, पोखरालगायतका शहरमा पनि वायु प्रदूषण बढेको छ । वायु गुणस्तर विज्ञ डा। भूपेन्द्र दासका अनुसार काठमाण्डौ उपत्यकामा वर्षा हुन नसकेर प्रदूषण थुप्रिएर बसेको छ । उहाँका अनुसार काठमाण्डौ कचौरा आकारको शहर भएकाले हावा चल्न पाउँदैन । त्यसले गर्दा प्रदूषण यहीँ जम्मा भएर बस्छ र दिनदिनै थप हुँदै जान्छ । त्यो निस्कन पाउँदैन ।

दूषित हावामा सास फेरिरहँदा यसले दीर्घकालीन रूपमा फोक्सोसम्बन्धी रोगहरू निम्त्याउँछ । फोक्सोमा सीधै र अरू धेरै अङ्गमा असर पुर्‍याउने डाक्टरहरू बताउँछन् । प्रदूषणले मुटु, दम, फोक्सो र उच्च रक्तचाप भएका बिरामीलाई झन् गाह्रो बनाउँछ ।

प्रदूषण बढेको बेला सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा मास्कको प्रयोग गर्न विज्ञहरूको सुझाव छ ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...