दमास्कसमा पानीको अभाव

author

समाचारपाटी

१ महिना अगाडि

सिरियाली राजधानीको मुख्य पानी स्रोत, राजधानीको पश्चिममा रहेको ग्रामीण इलाकामा रहेको ऐन अल–फिजेह झरनाबाट प्रवाह १९५८ पछिको सबैभन्दा कम भएसँगै दमास्कसले गम्भीर पानी संकटको सामना गरिरहेको छ । ऐन अल–फिजेह झरना स्टेशनका प्रमुख खालेद हसनकाअनुसार असाधारण रूपमा सुख्खा यामका कारण पानीको स्तर तिब्र रूपमा घटेको छ । दमास्कस र ग्रामीण खानेपानी प्रतिष्ठानको तथ्याङ्कको आधारमा यस क्षेत्रमा वार्षिक औसत वर्षाको २५ प्रतिशत मात्र वर्षा भएको छ । जुन लगभग सात दशकमा रेकर्ड गरिएको सबैभन्दा कम हो । 


स्टेशनका मेकानिकल प्राविधिक साइब सौफानकाअनुसार हाल झरनाबाट पानीको बहाव प्रतिसेकेन्ड दुई घन मिटर मात्र छ । जुन शहरको अनुमानित आठ घन मिटर प्रतिसेकेन्ड आवश्यकताको एक अंश हो । गत वर्ष यस समयमा झरना प्रतिसेकेन्ड १० घन मिटरमा चलिरहेको थियो । अभावलाई सम्बोधन गर्न सरकारले ब्याकअप इनारहरू सक्रिय गरेको छ र कडा पानी राशनिङ लागू गरिरहेको छ । 


सामान्यतया जुलाईसम्म पम्पिङ चरण शुरु गरेसँगै पानीको स्तर बिस्तारै प्रतिदिन २०० देखि २५० लिटरले घट्ने गर्दछ । 
सिन्ह्वा


काठमाडौं

शनिबार, असार ७, २०८२

२५.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन