फ्रान्समा युवकको हत्यापछि दंगा, ४० गाडीमा आगजनी

author

समाचारपाटी

२ years अगाडि

पेरिस । फ्रान्सको राजधानी पेरिसको उपनगरीय क्षेत्र नान्तेरेमा एक १७ वर्षीय युवकलाई प्रहरीले अनियमित रूपमा गाडी चलाएको आरोपमा गोली हानेर हत्या गरेको छ ।

सो घटनालाइ लिएर त्यसपछि यहाँ दंगा भड्किएको छ । जुन दंगाका कारण ४० सवारी साधनमा आगजनी भएको छ भने २० जना घाइते भएका छन् ।

केही रिपोर्टका अनुसार ती युवक एक अरब देशको मूल निवासी थियो। उनीसँग ड्राइभिङ लाइसेन्स थिएन र प्रहरीले रोकेपछि उनले भाग्ने प्रयास गरेका थिए ।

दुई पुलिस अधिकारीहरूले नान्तेरेको सडकमा पहेंलो कार रोके। यसको ड्राइभिङ सिटमा व्यक्तिसँग अन्तरक्रिया गरियो। यसै क्रममा केही बहस पनि भयो । एक प्रहरी अधिकृतले पेस्तोल निकालेर चालकको टाउकोमा गोली हाने । चालकले कारलाई तीव्रता दिएका थिए, जुन केही टाढा गएपछि दुर्घटनामा परेको थियो। चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

केही मिडिया रिपोर्टहरूले कार चालक १८ वर्षका थिए तर उनीसँग ड्राइभिङ लाइसेन्स थिएन केही अन्य मिडिया रिपोर्टका अनुसार प्रहरीले लामो दूरीसम्म यो कारलाई पछ्यायो र साँघुरो बाटोमा रोक्यो। रोकेपछि अधिकारीले गोली हानेपछि उनी भाग्न खोजेका थिए ।

गोली लागेपछि पनि भाग्न खोजे र करिब २०० मिटर टाढा गएपछि कार पर्खालमा ठोक्किएर दुर्घटनामा परेको थियो । ३८ वर्षीय प्रहरी अधिकृतलाई निलम्बन गरेपछि उनलाई पनि पक्राउ गरिएको थियो । राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

घटनाको भिडियो भाइरल भएपछि आक्रोशित जनता सडकमा उत्रिएका छन् । उनीहरुले करिब ४० गाडीमा आगजनी गरेका छन् । अन्य केही सामानमा आगो लगाएको भिडियो पनि बाहिर आएको छ ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन