अफ्रिका कप अफ नेसन्समा दोस्रो स्थान प्राप्त गर्न सफल नाइजेरियन फुटबल टिमलाई राजधानीमा जग्गा र फ्ल्याट दिइने

author

समाचारपाटी

१ year अगाडि

नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले नाइजेरियाको राष्ट्रिय फुटबल टोलीलाई सम्मान प्रदान गर्नुभएको छ । प्रेसिडेन्सियल भिल्लामा स्वागत गर्दै उहाँले हालै सम्पन्न अफ्रिका कप अफ नेसन्समा उनीहरूले दोस्रो स्थान हासिल गरेकोमा उच्च प्रशंसा गर्नुभयो । उहाँले सुपर इगल राष्ट्रिय सम्मानबाट हरेक सदस्यहरुलाई सम्मानित गर्नुभएको हो । टोलीका प्रत्येक सदस्य, खेलाडीदेखि कोचिङ स्टाफसम्म, राष्ट्रको खेलकुद गौरवमा उनीहरूको असाधारण प्रयास र योगदानको कदर गर्दै प्रतिष्ठित सदस्य अर्डर अफ नाइजर (एमओएन) बाट सम्मानित गरिएको छ । टिनुबुले प्रशंसा र प्रोत्साहन स्वरुप प्रत्येक व्यक्तिलाई संघीय राजधानी क्षेत्रमा फ्ल्याट र जग्गा उपहार दिनुभयो । खेलकुद विकास मन्त्री सिनेटर जोन ओवान एनोहले नाइजेरिया फुटबल फेडेरेसनका अधिकारीहरूसँग छलफल गर्नुभएको थियो । 
सिन्ह्वा


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.८१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन