fbpx

उत्तरी क्षेत्रको बाढीले अफगानिस्तानको जीवन अस्तव्यस्त

author

समाचारपाटी

२ महिना अगाडि

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको स्थानीय अधिकारीले बताएका छन् । हालैको भारी वर्षाले प्रान्तको अलीवाद र खानाबाद जिल्लाहरूको बाहिरी भागमा ठूलो क्षति गरेको छ । विपद् व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक मौलवी मोहम्मद जवादले ३७० आवासीय घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको र १ हजार १ सय एकडभन्दा बढी खेतबारी बगाएको बताउनु भयो । जवादकाअनुसार प्राकृतिक प्रकोपका कारण हजारौं माछा र सयौं गाईवस्तु बगाउँदा पशुपालन व्यवसायी र माछापालकलाई ठूलो आर्थिक क्षति भएको छ । सर्भे टोलीलाई सहायता उपलब्ध गराउन र क्षतिको मूल्याङ्कन गर्न बाढी प्रभावित क्षेत्रमा पठाइएको जावादले बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक