fbpx

जाडो कटाउन संघर्ष गर्दै अफगानीहरू

author

समाचारपाटी

२ महिना अगाडि

कमजोर अर्थतन्त्रको बीचमा अफगानीहरू जाडोका लागि आफूलाई तयार पार्न संघर्ष गरिरहेका छन् । अफगानिस्तानका बहुसंख्यक मानिसहरूले आफ्नो घर न्यानो बनाउन दाउरा खोजिरहेका छन् । यद्यपि बढ्दो मूल्यका कारण धेरै अफगानिस्तानका बासिन्दाहरूलाई यो आवश्यकतामा पहुँच गर्न गाह्रो भएको छ । आफू केही पसलहरुमा जाँदा ५६० किलो दाउराको मूल्य यस वर्ष १४ हजारदेखि १५ हजार अफगानी (लगभग २०६ देखि २२१ अमेरिकी डलर) रहेको छअफगान निवासी गाजी अहमद बताउनु हुन्छ । जुन गत वर्ष ७ हजार देखि ८ हजार अफगानी (लगभग १०३ देखि ११८ अमेरिकी डलर) रहेको थियो । 


अहिले विक्री मात्रा कम रहेको र अहिलेसम्म करिव ५६० केजी दाउरा बेचिसकेको बताउनु भयो । तर विगतका वर्षहरूमा ८ हजार ४ सय केजीसम्म दाउरा बेच्ने गरेको बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक