fbpx

एशियन कप उपविजेता जोर्डनलाई स्वदेशमा भव्य स्वागत

author

समाचारपाटी

१ year अगाडि


कतारमा भएको एएफसी एशियन कप, २०२३ मा फाइनलमा आयोजक राष्ट्र कतारसँग पराजित भएको जोर्डनलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । दोस्रो स्थान हासिल गरेको जोर्डनको पुरुष फुटबल टोलीलाई जोर्डनको राजधानी अम्मानमा न्यानो स्वागत गरेको हो । जोर्डन फुटबल संघ (जेएफए) का अध्यक्ष राजकुमार अली बिन अल हुसेनले रानी आलिया अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई भेटेर स्वागत गर्नुभयो । जोर्डन फुटबल संघ (जेएफए) ले अम्मान अन्तर्राष्ट्रिय रंगशालामा जोर्डन टोलीलाई स्वागत समारोह आयोजना गरेको थियो । जहाँ स्ट्यान्डहरू ठूलो संख्यामा दर्शकहरूले खचाखच भरिएका थिए । जसले फाइनल खेलमा पुग्ने ऐतिहासिक उपलब्धि पछि राष्ट्रिय टोलीप्रति कृतज्ञता व्यक्त गरेका थिए । जोर्डनको राष्ट्रिय टोलीले सन् २००४, २०११, २०१५, २०१९ र २०२३ मा पाँच पटक एएफसी एशियन कपमा भाग लिएको छ । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...