fbpx

बक्स अफिसमा ‘आदिपुरुष’ प्याक अप, लागत पनि उठाउन सकेन्

author

समाचारपाटी

१२ महिना अगाडि

मुम्बई । बलिउडको बहु प्रतिक्षित फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै हंगामा मच्चिएको थियो ।

यस फिल्मका निर्मातामाथि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको छ । बढ्दो विवादलाई देखेर निर्माण पक्षले चलचित्रका संवादहरू परिवर्तन गरेका छन् र थ्रीडी टिकटको मूल्यसमेत घटाएका छन तर पनि ‘आदिपुरुष’ले गति लिन नसकेको र दिनप्रतिदिन आम्दानीमा ह्रास आएको छ ।

योसँगै फिल्मको ११ औं दिन अर्थात दोस्रो सोमबारको कमाईको प्रारम्भिक तथ्यांक पनि आएको छ, जसले ठूलो झट्का दिनेछ ।

सैकनिल्क को प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘आदिपुरुष’ ले रिलिज भएको ११ औं दिन अर्थात दोस्रो सोमबार मात्रै करिब २ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जससँगै फिल्मको कुल कलेक्सन २७७।७५ करोड पुगेको छ ।

‘आदिपुरुष’को आम्दानीमा दिनप्रतिदिन ठूलो गिरावट हुदाँ रिलिजको ११ औं दिनमा यसले अहिलेसम्मकै न्यून कलेक्शन हो । यस्तो अवस्थामा अहिले बक्स अफिसमा आदिपुरुषको प्याक अप भएको छ भने ३०० करोडको क्लबमा सामेल हुन पनि निकै गाह्रो भएको स्पष्ट भएको छ ।

अचम्मको कुरा के छ भने ६ सय करोडको ठूलो बजेटमा बनेको ‘आदिपुरुष’ ले आफ्नो लागत पनि निकाल्न सकेको छैन ।


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन