fbpx

पाँचजना नेपाल प्रहरीका प्रहरी अतिरिक्त एआईजीहरुको सरुवा

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ। पछिल्लो पटक बसेको मन्त्रीपरिषदको बैठकले पाँचजना एआईजीको सरुवा गरेको हो। 

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरु सरुवा भएका छन्। गृहमन्त्रालय श्रोतका अनुसार सरकारलाई जरुरी लागेर जिम्मेवारी हेरफेर गरिएको हो।

उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दिपक थापाको सरुवा भएको छ। ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा पदस्थापना भएको साढे ४ महिना मात्र भएको थियो। उहाँको ठाउँमा  एआईजी दिपक थापालाई ल्याइएको  छ।  

प्रशासनमा एआईजी मिरा चौधरीको सरुवा भएको छ। चौधरी कार्य विभागमा कार्यरत हुनुहुन्थ्याे। मिराको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाइएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ। मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका छन्।

साढे ४ महिनामै एआईजीको सरुवा गरिएपछि चौतर्फी आलोचना बढिरहेको छ। प्रहरी नियमावलीमा  एआईजी सरुवा एक वर्षमा मात्रै गरिने व्यवस्था छ। नेपाल प्रहरीको प्रवक्ता कुबेर कठायतले सरुवाको विषयमा जानकारी नभएको बताउनुभयाे।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन