fbpx

अध्ययनका अनुसार, समुद्रमा १ सय ७१ ट्रिलियन प्लास्टिकका टुक्रा भएको दावी

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । १ अध्ययनले समुद्रमा एक सय ७१ ट्रिलियनभन्दा बढी प्लास्टिकका टुक्रा रहेको देखाएको छ।‘सन् २००५ यता विश्वका समुद्रमा प्लास्टिकका टुक्रा बढ्न थालेको अध्ययनमा उल्लेख छ।

सन् २००५ मा १६ ट्रिलियन प्लास्टिकका टुक्रा समुन्द्रमा रहेकामा अहिले त्यो बढेर एक सय ७१ ट्रिलियन पुगेको अनुसन्धानलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ।


यसको नियन्त्रणका लागि केही उपाय नअपनाए सन् २०४० मा यो सङ्ख्या तेब्बरले बढ्ने चेतावनीसमेत दिइएको छ।

समुद्रमा फालिएका प्लास्टिकका टुक्राले त्यहाँ रहेका माछा र अन्य जनावरलाई ठूलो असर गर्ने बताइएको छ।

मानव जीवनका लागिसमेत पानीमा रहेको प्लास्टिकको असर हुने उल्लेख छ। योक्रम बढ्नुमा अनुसन्धानकर्ताले चिन्ता व्यक्त गरेका छन्।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन