धनुषामा बस र मोटरसाइकल ठोक्किदा एककाे मृत्यु

author

समाचारपाटी

२ years अगाडि

धनुषा  धनुषामा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–५ ढल्केवरमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका–१ भुतहीपटेर्वाका अन्दाजी ६० वर्षीय चन्द्रदीप यादव रहेको रहेको प्रहरीले जनाएको छ ।

पूर्वतर्फ जाँदै गरेको ना ६ ख ८४२६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ज १२ प १४९२ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइतेको परिचय खुल्न सकेको छैन । उहाँको जनकपुरधामस्थित काव्य हस्पिटलको सघन कक्षमा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले जनाउनुभयाे । मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन