काठमाडौं ।२४औं संस्कणरको आहारारा पोखरा गोल्डकपमा उपाधिका लागि शनिवार नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स भिडने भएका छन् । । खेल पोखरा रंगशालमा शनिबार दिउँसो २ः३० बजे सुरु हुनेछ ।शुक्रबार भएको प्रि म्याच कन्फेरेन्समा पुलिस र ब्ल्याक बुल्सले फाइनलका लागि तयार भएको जनाएका छन् ।
२४औं संस्कणरको आहारारा पोखरा गोल्डकपमा उपाधिका लागि शनिवार नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स भिडने भएका छन् । । खेल पोखरा रंगशालमा शनिबार दिउँसो २ः३० बजे सुरु हुनेछ ।शुक्रबार भएको प्रि म्याच कन्फेरेन्समा पुलिस र ब्ल्याक बुल्सले फाइनलका लागि तयार भएको जनाएका छन् ।पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १(० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २(० ले पराजित गरेको पुलिसले सेमिफाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १(० ले हराएर फाइनल पुगेको हो ।