Samacharpati Samacharpati – A Complete News Portal From Pokhara
Samacharpati
आइतवार, कार्तिक ७, २०७८

समाचार

सबै

फेदिखाेला गाँउपालिकाकाे आयाेजनामा नुवाकाेट मन्दिरमा नाैमति बाजागाँजा सहित भित्र्याइयाे फुलपाति

  • २ हप्ता अगाडि

सुनिता कार्की ,स्याङजा, २६ असाेज । दसैँकाे छैठाैँ दिन  आज  स्याँङजा जिल्ला फेदिखाेला गाँउपालिका स्थित नुवाकाेटमा रहेकाे  धार्मिक , एैतिहासिक  तथा पुरात्तात्विक  श्री काला भैरब मन्दिरमा फेदिखाेला गाँउपालिकाकाे आयाेजनामा नाैमति  बाजागाँजा सहित  फुलपाति भित्र्याइएकाे छ । फुलपाति भित्र्याउने कार्यक्रममा  प्रमुक अथितिमा जि. स. स. का सीता सुनदास, विशिष्ट अथितिमा  जि. स. स. का उपप्रमुख दिलिप कुमार वाग्ले,  फेदिखाेला गा. पा. अध्यक्ष धनश्याम सुवेदी,  फेदिखाेला गा. पा.  उपअध्यक्ष देवि थापा,  सस्था संरक्षक दुर्गा बाहादुर शहा , फेदिखाेला गा. पा. प्र. प्र. [...]

फेदिखाेला गाँउपालिकाकाे आयाेजनामा नुवाकाेट मन्दिरमा नाैमति बाजागाँजा सहित भित्र्याइयाे फुलपाति

फिचर

खेलकुद

सबै

विचित्र संसार

सबै

भिडियो

सबै
गायिका अस्मिता अधिकारी र गायकअभिनय निरौला ”हुन्न नभन”

गायिका अस्मिता अधिकारी र गायकअभिनय निरौला ”हुन्न नभन”

काठमाडौं, २२ असाेज । युवा पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारी र गायकअभिनय निरौलाको युगल गायनमा समावेश हुन्न नभनुको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतलाई स्वयम् गायक निरौलाले लेखेका हुन्। योगेन्द्र उपाध्यायले संगीतवद्द गरेको यस गीतलाई सुवाश जोशीले संगीत संयोजन गरेका हुन्। रोमाण्टिक भर्सनको यस गीतमा सायरीको प्रयोग समेत गरिएको छ। अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा स्वयंम गायक निरौला र रन्जना तिमल्सिना [...]

चन्द्रको स्वर, नताशाको संगीतमा ”एकै नजर” सार्वजनिक (भिडियो)

चन्द्रको स्वर, नताशाको संगीतमा ”एकै नजर” सार्वजनिक (भिडियो)

काठमाडौँ, २२ असाेज ।  करिव ६ महिना अघि  ''किन होला'' बोलको मेलोडियस भर्सनको म्युजिक भिडियो सार्वजनिक गरेका गायक चन्द्र लावारले दशैँ तिहारको कोशेली स्वरूप ''एकै नजर'' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको छ। गीतमा शब्द गोपाल क्षेत्रीको रहेको छ भने संगीत नताशाको रहेको छ। यस गीतलाई साहिदले संगीत संयोजन गरेका हुन्। [...]

”बेरुवाको औंठी”मा प्रकाश र आँचलको रोमान्स ( भिडियो )

”बेरुवाको औंठी”मा प्रकाश र आँचलको रोमान्स ( भिडियो )

काठमाडौं, १६ असाेज । करिव ५ महिना अघि ''निलो कुर्ताले'' बोलको गीत सार्वजनिक गरेर चर्चा कमाउन सफल गायक लोक पौडेल र गायिका मेलिना राई फेरि एकसाथ नयाँ म्युजिक भिडियो ''बेरुवाको औंठी'' लिएर आएका छन्। यस गीतमा चर्चित संगीतकार दिपक शर्माको शब्द, संगीत रहेको छ। नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्। अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा गायक प्रकाश सपुत [...]

गायिका समिक्षा अधिकारीको आवाजमा “यो भाग्यमा” सार्बजनिक

गायिका समिक्षा अधिकारीको आवाजमा “यो भाग्यमा” सार्बजनिक

नेपाली सुगम संगीतमा राम्रो मानिएकी गायिका समिक्षा अधिकारीको स्वरमा रहेको “यो भाग्यमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सो गीतमा समिक्षालाई पारदर्शी खरेलले साथ दिएका छन । माया र प्रेमको भावलाई गीतमा चित्रण गरिएको छ । प्रेमील प्रेमी प्रेमीका विचको प्रेम प्रसङ्घलाई गीतमा समावेश गरिएको छ । जनक विवस न्यौपानेको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज गीतमा [...]

तीज गीत ‘टुहुरी चेली’ सार्बजनिक

तीज गीत ‘टुहुरी चेली’ सार्बजनिक

यतिबेला तीजमय बन्दै गएको छ नेपाली संगीत बजार । बजारमा धेरै सर्जकले आफ्नो तीज गीत दर्शक स्रोता माझ पठाइसकेका छन र अधिकाशं गीत सफल पनि भएका छन । माया, प्रेम, दु:ख, वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् । तर केही सर्जकहरुका मौलीक गीतहरुले भने संस्कृतीको जगेर्नार्थ सहयोग पुगेको पाउन सकिन्छ [...]

छोटो समयमा नै चर्चाको शिखरमा ‘मैसाब’ (भिडियो सहित)

छोटो समयमा नै चर्चाको शिखरमा ‘मैसाब’ (भिडियो सहित)

नेपाली सांगित बजार यतिबेला तीजमय बन्दै गएको छ । बजारमा धेरै सर्जकले आफ्नो तीज गीत दर्शक स्रोता माझ पठाइसकेका छन र अधिकाशं गीत सफल पनि भएका छन । माया, प्रेम, दु:ख, वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् । तर केही सर्जकहरुका मौलीक गीतहरुले भने संस्कृतीको जगेर्नार्थ सहयोग पुगेको पाउन सकिन्छ [...]

गौरव र बिमलाको ‘जति चोट सहेनी’ सार्वजनिक

गौरव र बिमलाको ‘जति चोट सहेनी’ सार्वजनिक

हाल क्यानाडामा बस्दै आएका गीतकार एवं सिनेमा निर्माता राजेन्द्र चोङवाङ्गको लेखन एवं ममता गुरुङको आवाज रहेको गीत जति चोट सहेनी सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत एवं एरेन्ज बादल लिम्बुको रहेको छ । यस गीतको भिडियो पूर्वी नेपालका रमणिय स्थानहरुमा छायांकन गरिएको छ । यस गीतमा गौरव पहाडी र बिमला खजुमको अभिनय देख्न सकिन्छ भने निर्देशन उदय सुव्वाको रहेको [...]

गायक तथा सर्जक गोबिन्द चापागाईको ‘रातो सारीले’ सार्बजनिक

गायक तथा सर्जक गोबिन्द चापागाईको ‘रातो सारीले’ सार्बजनिक

गायक तथा सर्जक गोबिन्द चापागाई र रुपा वडाको नयाँ तीज गीत ‘रातो सारीले’ सार्बजनिक भएको छ । घनश्याम रिजालको युट्यूबमा अपलोड गरिएको गीतको शब्द तथा लय रिजालकै रहेको छ । श्रीमतीलाई यो बर्ष कोरोनाको कारण रानीहार, नयाँ सारी किन्न नसकिएको र पोहोरकै सारीले टारिएको कुरा गीतमा सुन्न र हेर्न सकिन्छ । गीतको म्यूजिक भिडियो होम गुरुङले निर्देशन गरेका हुन् भने [...]

गीतकार बिष्ण बिरहीको शब्दमा साँझ ढलिरहेथ्यो सार्वजनिक

गीतकार बिष्ण बिरहीको शब्दमा साँझ ढलिरहेथ्यो सार्वजनिक

गीतकार बिष्ण बिरहीको शब्दमा साँझ ढलिरहेथ्यो सार्वजनिक भएको छ। स्याड भर्सनको यो गीतमा संगीतकार बसन्त सापकोटाको संगीत र चर्चित गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ। हाल लिरिकल भिडियो सार्वजनिक भएको गीतको म्युजिक भिडियो समेत चाडै बजारमा ल्याउने तयारीमा गीतकार बिरही रहेकी छिन। उनले हाल सम्म तिन वोटा एल्बम बजारमा ल्याईसकेकी छिन भने सार्वजनिक एल्बममा एक दर्जन बढी गीतहरु समाबेस रहेका [...]

आयो तिम्रै राजामा “यसराज र सरिता बेहुला बेहुली”

आयो तिम्रै राजामा “यसराज र सरिता बेहुला बेहुली”

काठमाडौं, नवोदित गायक गणेश थापाको स्वरमा नयाँ गीत आयो तिम्रो राजाको भिडियो सोमबार रिलिज भएको छ । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो । रोमान्टिक शैलीको यो आधुनिक गीत नृत्य प्रधान रहेको छ । गीतमा सुवर्ण कुमार श्रेष्ठको संगीत र संगीत संयोजन छ । गीतलाई सुदन लुईंटेलले लेखेका हुन् । यो गीतको भिडियो पनि नृत्य प्रधान र आकर्षक [...]

राम्रो नेपाल

सबै
तस्बिर पुस्तिका

मनमोहक जैदिको हात्ती ढुङ्गा

बागलुङ जैमिनी नगरपालिका ,वडा न ७ जैदि , नागढुङ्गामा रहेको हात्ती ढुङ्गा । केही समय अगाडि मात्र पहिचान गरिएको उक्त ढुङ्गाको यतिबेला भने पर्यटकिय गन्तब्य बन्दै गएको छ । भिरालो डाडामा ढुङ्गाका बथानहरु छ्न । तिनै बथानमा एउटा एस्तो ढुङ्गा [...]

थप पढ्नुहोस्
मनमोहक जैदिको हात्ती ढुङ्गा
तस्बिर पुस्तिका

तालचोक बेगनास सडकलाइ नेपालकै नमूना सडक बनाइने

पोखरा, ११ असार । पोखरा महानगरपालिकाले महानगरको गहनाको रुपमा रहेको बेगनासताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडक नेपालकै नमूना सडकको रुपमा निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जु देवी गुरुङले नेपाल [...]

थप पढ्नुहोस्
तालचोक बेगनास सडकलाइ नेपालकै नमूना सडक बनाइने
तस्बिर पुस्तिका

नमुना विद्यालयको नमुना काम (फोटो फिचर)

टिआर शाही, सल्यान । सल्यान सदरमुकाम देखि एक डेढ घण्टाको गाडी यात्रा पछि पुगिन्छ वागचौर नगरपालीकाको थारमारे वजार । उसो त सल्यानको सदरमुकाम पछि व्यापारीक,राजनितीक र शैक्षिक हिसावले प्रमुख केन्द्रपनी हो थारमारे वजार । राप्ति राजमार्गले विचवाटै चिरेर गएको भएर [...]

थप पढ्नुहोस्
नमुना विद्यालयको नमुना काम (फोटो फिचर)
तस्बिर पुस्तिका

सुम्सा फाटको झरना

बागलुङको दक्षिण भेग जैमिनी नगरपालिका ,वडा न ६ अर्जेवा र वडा न ७ जैदीको सङगमस्थल सुम्सा फाटको पहारामा झरेको झरनाको मनोरम दृश्य ।

थप पढ्नुहोस्
सुम्सा फाटको झरना
तस्बिर पुस्तिका

मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने

काठ्माण्डाै । एसिड आक्रमण विरुद्धकी अभियन्ता मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने भएको छ । अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई दिने निर्णय गरेको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको [...]

थप पढ्नुहोस्
मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने
तस्बिर पुस्तिका

एसपी नान्तीराजको कमाल, चोरीका मोबाईल खौज्दै, जनतालाई फिर्ता गर्दै

चितवन, २७ भदाै ।  चितवन प्रहरीको सक्रियतामा हराएको मोबाईल धमाधम पक्राउ गर्दै फिर्ता गर्ने अभियान सुरु भएको छ । चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङ्गले आम जनताको सुझाव अनुसार चितवनमा प्रहरीले मोबाईल हराउने तथा चोरीका मोबाईलहरु खोज्न छुटै युनिट नै [...]

थप पढ्नुहोस्
एसपी नान्तीराजको कमाल, चोरीका मोबाईल खौज्दै, जनतालाई फिर्ता गर्दै