fbpx

धरानमा ग्यास विस्फोट हुँदा ८ घाइते, १ को अवस्था गम्भीर

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । धरान उपमहानगरपालिकाको वडा नम्बर १७ मा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकाको अवस्था सामान्य रहेको बताइएको छ । विस्फोटमा ८ जना घाइते भएकामा १ जनाको अवस्था भने केही गम्भीर रहेको छ ।

घाइतेमध्ये सोनिका राईको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । “सोनिका राईको अवस्था केही गम्भीर छ । तर, आत्तिनु पर्ने अवस्था नरहेको चिकित्सकले बताउनु भएको छ,” “थप उपचारका लागि काठमाडौं लैजाने अथवा नलाने भन्नेबारे अहिले बिहान चिकित्सकसँग सल्लाह गरेपछि निर्णयमा पुग्ने छौँ ।”

घाइते बालबालिकाका आफन्तले पनि सँगै काठमाडौं जान चाहेपछि के गर्ने भन्नेबारे सल्लाह भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सोमबार साँझ भएको विस्फोटमा ८ जना घाइते भएका थिए । घाइतेहरूको धरान अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा २२ वर्षीया सोनिका राईसँगै ४२ वर्षीया अन्जना राई, ६६ वर्षीया राजकुमारी राई, आठ वर्षीय सांकेन राई, १० वर्षीया सुनिहाङ राई, २७ वर्षीया सविता राई, १९ वर्षीय अनिश कार्की र १८ वर्षीय वासुदेव खड्का छन् ।

ग्यास लिक भएर ग्यास सिलिन्डर विस्फोट भएको अनुमान गरिएको छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन