fbpx

जङ्गली च्याउ खाँदा सोलुखुम्बुमा ७ जना बिरामी

author

समाचारपाटी

१ year अगाडि

सोलुखुम्बु । सोलखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ बेलिडाँडामा जङ्गली विषालु च्याउ खाँदा ७ जना बिरामी परेका छन् ।

मङ्गलवार जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा तीन परिवारका सात जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार बिरामी पर्नेमा वर्ष ४६ का रामबहादुर मगर, वर्ष ४५ का कुमार मगर, वर्ष २२ की सुनिता मगर, वर्ष ३२ का डोलबहादुर खड्का, वर्ष ५८ की डिकुरीमाया मगर, वर्ष ४६ का इन्द्रबहादुर मगर र वर्ष ४० का काले कार्की रहेका छन् ।

बिरामीमध्ये कार्कीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको मेडिकल अधिकृत कविन्द्र राईले जानकारी दिनुभयो । अन्य छ जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक