fbpx

भूकम्प प्रभावित मध्य टर्कीमा आगलागी हुँदा ७ जनाको मृत्यु

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । भूकम्पबाट प्रभावित मध्य टर्कीमा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । मध्य सहर कोन्यामा अस्थायी आश्रयस्थलमा रहेका सात जना भूकम्पपीडितको आगलागीमा परेर ज्यान गएको हो ।

ज्यान गुमाउनेहरु सिरियाली परिवारका सदस्यहरू रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । रातको समयमा विद्युतीय हिटर वा स्टोभबाट आगलागी भएको हुनसक्ने अनुमान छ ।

सन् २०११ मा अरब देशमा गृहयुद्ध सुरु भएपछि लाखौँ सिरियाली शरणार्थीहरू अहिले टर्कीका विभिन्न सहरमा बसिरहेका छन् । टर्की र सिरियामा गएको भूकम्पका कारण शरणार्थीहरु थप समस्यामा परेका छन् ।


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...