fbpx

पि एन क्याप्पसमा अन्तर संकाय ५ किलोमिटर दौड छात्र प्रतियोगिता सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

भीमकालीपाटन बगर स्थित पि एन क्याप्पसमा सम्पन्न भई रहेको अन्तर संकाय खेलकुद प्रतियोगिता कार्यक्रममा ५ किलोमिटर दौड छात्र प्रतियोगिता भएको छ । विद्यार्थी कल्याण तथा खेलकुद शाखाले आयोजना गरेका सो कार्यक्रममा छात्रतर्फ ३२ जना र छात्रातर्फ – २१ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यको प्रमुखअतित्थतामा सम्पन्ने भएको सो दौड प्रतियोयगितामा व्यवस्थापन (वि.वि.एस.) संकायका सन्जोक घर्तीले १७ः५१ मिनेटमा दौड सम्पन्न गरी प्रथम स्थान प्राप्त गरे भने व्यवस्थापन (वि.वि.एस.) कै विवेक तिलिजाले १८ः०७ मिनेटमा दौड सम्पन्न गरी दास्रो र व्यवस्थापन (वि.वि.एस.) कै आकाशथापाले १८ः५३ मिनेटमा दौड सम्पन्न गरी पुरुष तर्फको दौडमा तेस्रो स्थान हासिल गरे ।

साथै छात्रातफको दौडमा वि.वि.एस. (वि.वि.एस.) संकायकी अनिशा भण्डारीले २५ः३६ मिनेटमा दौड सम्पन्न गरी प्रथम स्थान प्राप्त गरिन भने व्यवस्थापन (वि.वि.एस.) कै अञ्जु गिरी ले २५ः५७ मिनेटमा दौड सम्पन्न गरी दास्रो र मानविकी (वि.ए.) संकायकी सुशिला शाहीले २६ः२४ मिनेटमा दौड सम्पन्न गरी तृतिय स्थान हासिल गरिन ।

सो कार्यक्रममा बोल्दै खेलकुदमा विश्व परिवर्तन गर्ने शक्ति भएको र यो एक आधारभूत अधिकार पनि भएकोले सामाजिक सम्बन्धलाई सुदृढ गर्न र दिगो विकास र शान्ति र एकता र सम्मानका लागि एक शक्तिशाली उपकरणका रूपमा खेलकुदलाई लिईनुपर्ने कर्मचारी राजेन्द्र सुवेदीले बताए ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन