fbpx

पि एन क्याप्पसमा अन्तर संकाय ५ किलोमिटर दौड छात्र प्रतियोगिता सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

भीमकालीपाटन बगर स्थित पि एन क्याप्पसमा सम्पन्न भई रहेको अन्तर संकाय खेलकुद प्रतियोगिता कार्यक्रममा ५ किलोमिटर दौड छात्र प्रतियोगिता भएको छ । विद्यार्थी कल्याण तथा खेलकुद शाखाले आयोजना गरेका सो कार्यक्रममा छात्रतर्फ ३२ जना र छात्रातर्फ – २१ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यको प्रमुखअतित्थतामा सम्पन्ने भएको सो दौड प्रतियोयगितामा व्यवस्थापन (वि.वि.एस.) संकायका सन्जोक घर्तीले १७ः५१ मिनेटमा दौड सम्पन्न गरी प्रथम स्थान प्राप्त गरे भने व्यवस्थापन (वि.वि.एस.) कै विवेक तिलिजाले १८ः०७ मिनेटमा दौड सम्पन्न गरी दास्रो र व्यवस्थापन (वि.वि.एस.) कै आकाशथापाले १८ः५३ मिनेटमा दौड सम्पन्न गरी पुरुष तर्फको दौडमा तेस्रो स्थान हासिल गरे ।

साथै छात्रातफको दौडमा वि.वि.एस. (वि.वि.एस.) संकायकी अनिशा भण्डारीले २५ः३६ मिनेटमा दौड सम्पन्न गरी प्रथम स्थान प्राप्त गरिन भने व्यवस्थापन (वि.वि.एस.) कै अञ्जु गिरी ले २५ः५७ मिनेटमा दौड सम्पन्न गरी दास्रो र मानविकी (वि.ए.) संकायकी सुशिला शाहीले २६ः२४ मिनेटमा दौड सम्पन्न गरी तृतिय स्थान हासिल गरिन ।

सो कार्यक्रममा बोल्दै खेलकुदमा विश्व परिवर्तन गर्ने शक्ति भएको र यो एक आधारभूत अधिकार पनि भएकोले सामाजिक सम्बन्धलाई सुदृढ गर्न र दिगो विकास र शान्ति र एकता र सम्मानका लागि एक शक्तिशाली उपकरणका रूपमा खेलकुदलाई लिईनुपर्ने कर्मचारी राजेन्द्र सुवेदीले बताए ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर