fbpx

फोर नेसन्स इन्टरनेसनलको पोखरामा शाखा विस्तार

author

समाचारपाटी

२ years अगाडि

पोखरा । फोर नेसन्स इन्टरनेसनल एजुकेसन एन्ड भिसा सर्भिसेजले पोखरामा शाखा विस्तार गरेको छ ।

अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको फोर नेसन्सका प्रिन्सिपल विलियम इ डाइजले शुक्रबार आयोजित कार्यक्रममा चिप्लेढुंगामा स्थापित शाखा सुरुआत गरे । उनले अष्ट्रेलियाको शिक्षा र त्यसपछि उपलब्ध हुने अवसर विश्वमै अब्बल रहेको बताए । इमिग्रेसन लयरसमेत रहेका डाइजले भने, ‘अष्ट्रेलिया अद्भूत अवसर भएको सुन्दर मुलुक हो । हामी त्यहाँ जान चाहने विद्यार्थीलाई सबै प्रकारका सेवा दिन्छौं ।’

अष्ट्रेलियाले अहिले २ सय प्रकारका भिसा दिइरहेका जनाउँदै विशेष दक्षता भएकाहरु जाने चाहे पनि आफूहरुले सघाउने उनले बताए । सन् २००६ मा स्थापना भएको फोर नेसन्सले हालसम्म ३० हजारभन्दा बढी विद्यार्थीलाई अध्ययनका लागि अष्ट्रेलिया जान सघाएको कम्पनीको दाबी छ ।

कम्पनीका ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर कोमलराज पाठकले नेपाली विद्यार्थीको रुचि, अध्ययन र त्यसपछिका अवसर हेर्दा अस्ट्रेलिया आकर्षक देश भएको बताए । उनले भारत, भियतनाम र नेपालमा कार्यालय रहेको फोर नेसन्सले दिएको सेवाबाट अहिलेसम्म विद्यार्थीहरु सन्तुष्ट रहेको बताए ।

कन्सल्टेन्सीका पोखरा शाखा प्रमुख नारायण सुवेदीले कास्की र आसपासका जिल्लामा रहेको विद्यार्थीलाई लक्षित गरी शाखा खोलिएको बताए । अष्ट्रेलिया, अमेरिका र क्यानडामा उच्च शिक्षा अध्ययनमा जान चाहने विद्यार्थीलाई उचित परामर्श र प्रक्रियामा सहयोग गरिने उनको भनाइ छ ।

  • हरि says:

    धन्यवाद कमल सर अनि नारायण सर

  • kaushalya thapa says:

    एक पटक बुझ्न आउनुपर्ला


  • काठमाडौं

    मङ्लबार, असार १२, २०८१

    २२.४३°

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    विज्ञापन

    कुनै विज्ञापन छैन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

    प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

    ‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

    ‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

    औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

    विचार

    नेपालमा चुराको अन्तरकथा

    नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

    विचार

    आमाका अन्तर मनका कठोर प्रश्नहरु

    हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

    गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

    नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

    नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन