fbpx

फोर नेसन्स इन्टरनेसनलको पोखरामा शाखा विस्तार

author

समाचारपाटी

२ years अगाडि

पोखरा । फोर नेसन्स इन्टरनेसनल एजुकेसन एन्ड भिसा सर्भिसेजले पोखरामा शाखा विस्तार गरेको छ ।

अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको फोर नेसन्सका प्रिन्सिपल विलियम इ डाइजले शुक्रबार आयोजित कार्यक्रममा चिप्लेढुंगामा स्थापित शाखा सुरुआत गरे । उनले अष्ट्रेलियाको शिक्षा र त्यसपछि उपलब्ध हुने अवसर विश्वमै अब्बल रहेको बताए । इमिग्रेसन लयरसमेत रहेका डाइजले भने, ‘अष्ट्रेलिया अद्भूत अवसर भएको सुन्दर मुलुक हो । हामी त्यहाँ जान चाहने विद्यार्थीलाई सबै प्रकारका सेवा दिन्छौं ।’

अष्ट्रेलियाले अहिले २ सय प्रकारका भिसा दिइरहेका जनाउँदै विशेष दक्षता भएकाहरु जाने चाहे पनि आफूहरुले सघाउने उनले बताए । सन् २००६ मा स्थापना भएको फोर नेसन्सले हालसम्म ३० हजारभन्दा बढी विद्यार्थीलाई अध्ययनका लागि अष्ट्रेलिया जान सघाएको कम्पनीको दाबी छ ।

कम्पनीका ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर कोमलराज पाठकले नेपाली विद्यार्थीको रुचि, अध्ययन र त्यसपछिका अवसर हेर्दा अस्ट्रेलिया आकर्षक देश भएको बताए । उनले भारत, भियतनाम र नेपालमा कार्यालय रहेको फोर नेसन्सले दिएको सेवाबाट अहिलेसम्म विद्यार्थीहरु सन्तुष्ट रहेको बताए ।

कन्सल्टेन्सीका पोखरा शाखा प्रमुख नारायण सुवेदीले कास्की र आसपासका जिल्लामा रहेको विद्यार्थीलाई लक्षित गरी शाखा खोलिएको बताए । अष्ट्रेलिया, अमेरिका र क्यानडामा उच्च शिक्षा अध्ययनमा जान चाहने विद्यार्थीलाई उचित परामर्श र प्रक्रियामा सहयोग गरिने उनको भनाइ छ ।

  • हरि says:

    धन्यवाद कमल सर अनि नारायण सर

  • kaushalya thapa says:

    एक पटक बुझ्न आउनुपर्ला


  • काठमाडौं

    शनिबार, चैत्र ८, २०८१

    २५.१५°

    विज्ञापन

    कोटिहोम महायज्ञ पोखरा

    https://www.facebook.com/

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    ‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

    आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

    दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

    स्ववियु चुनाव कहाँ के भयो

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

    काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

    विचार

    डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

    नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

    विचार

    एउटै जुन हेर्दै

    हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

    लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

    वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...