fbpx

सिन्धुली सिंपालमा शनिबारदेखि नेपाल टेलिकमको फोरजी सेवा सुरु

author

समाचारपाटी

१२ महिना अगाडि

सिन्धुली । सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिका- ५ सिंपालमा शनिबारदेखि नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेस्ठको सक्रिय पहलमा शनिबारदेखि फोरजी सेवा सुरु भएको हो ।

उक्त टावरमा छिट्टै टुजी सेवा पनि सञ्चालनमा ल्याइने मन्त्री श्रेष्ठले जानकारी दिनुभयाे । उहाँ यही क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा विजयी हुनुभएकाे हाे ।

घ्याङलेख गाउँपालिकामा यसअघि टेलिफोन सेवा समेत थिएन । फोन सम्पर्क गर्न मोबाइल नेटवर्क खोज्न डाँडा र रूखमा चढ्नु पर्ने बाध्यता थियो । गाउँपालिकामै सञ्चार सेवाको सुविधा नभएपछि मन्त्री श्रेष्ठको पहलमा केही समय अघि घ्याङलेख गाउँपालिकाको ४ नम्बर वडाको चौकीडाँडामा पनि नेपाल टेलिकमको फोरजीसहितको सेवा सञ्चालनमा ल्याइएको थियो ।

१० वर्षे माओवादी जनयुद्धमा पूर्वको रोल्पा भनेर चिनिने यस घ्याङलेख गाउँपालिका मानव विकास सूचकांकमा निकै पछि रहेको छ । बागमती प्रदेशभित्र रहेका १ सय १९ पालिकामध्ये मानव विकास सूचकांकमा १ सय १७ नम्बरमा रहेको यस पालिकाको समग्र विकासका लागि विशेष जोड दिने मन्त्री श्रेष्ठको प्रतिबद्धता छ ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन