सिन्धुली सिंपालमा शनिबारदेखि नेपाल टेलिकमको फोरजी सेवा सुरु

author

समाचारपाटी

२ years अगाडि

सिन्धुली । सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिका- ५ सिंपालमा शनिबारदेखि नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेस्ठको सक्रिय पहलमा शनिबारदेखि फोरजी सेवा सुरु भएको हो ।

उक्त टावरमा छिट्टै टुजी सेवा पनि सञ्चालनमा ल्याइने मन्त्री श्रेष्ठले जानकारी दिनुभयाे । उहाँ यही क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा विजयी हुनुभएकाे हाे ।

घ्याङलेख गाउँपालिकामा यसअघि टेलिफोन सेवा समेत थिएन । फोन सम्पर्क गर्न मोबाइल नेटवर्क खोज्न डाँडा र रूखमा चढ्नु पर्ने बाध्यता थियो । गाउँपालिकामै सञ्चार सेवाको सुविधा नभएपछि मन्त्री श्रेष्ठको पहलमा केही समय अघि घ्याङलेख गाउँपालिकाको ४ नम्बर वडाको चौकीडाँडामा पनि नेपाल टेलिकमको फोरजीसहितको सेवा सञ्चालनमा ल्याइएको थियो ।

१० वर्षे माओवादी जनयुद्धमा पूर्वको रोल्पा भनेर चिनिने यस घ्याङलेख गाउँपालिका मानव विकास सूचकांकमा निकै पछि रहेको छ । बागमती प्रदेशभित्र रहेका १ सय १९ पालिकामध्ये मानव विकास सूचकांकमा १ सय १७ नम्बरमा रहेको यस पालिकाको समग्र विकासका लागि विशेष जोड दिने मन्त्री श्रेष्ठको प्रतिबद्धता छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान