चण्डी माविको ६१ औं वार्षिकोत्सव एवम् ६२ औं अभिभावक दिवस सम्पन्न

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरभोटेनीस्थित चण्डी माध्यमिक विद्यालयले आफ्नो ६१ औं वार्षिकोत्सव एवम् ६२ औं अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३३ वडा अध्यक्ष रामचन्द्र अधिकारीले आज आयोजित एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष अधिकारीले शिक्षा क्षेत्रमा सरकारको राम्रै लगानी रहेको बताउँदै त्यसको प्रतिफल आउने गरी गुणस्तरीयतामा जोड दिनुपर्ने बताउनुुभयो । पोखरा महानगरपालिका वडा नं ३३ भित्र विभिन्न १४ वटा सामुदायिक विद्यालय
रहेको बताउँदै उहाँले आवश्यकता अनुसार यिनीहरूलाई मर्ज गरेर गुणस्तरीयता अभिबृद्धि गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले गाउँहरूमा विकास बढ्दै गएपनि बस्तीहरू खाली हुँदै जानु चुनौतीपूर्ण भएको बताउँदै दीगो र सार्थक विकासमा आजको आवश्यकता भएको बताउनुभयो । विद्यार्थीहरूमा राष्ट्रप्रेमको भावना जगाउने किसिमले शिक्षणसिकाईमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

शिक्षासेवी एवम् वडा शिक्षा समितिका सदस्य रामचन्द्र पौडेलले विद्यालयमा शिक्षाको गुणस्तरीयता अभिबृद्धि गराउनका लागि अभिभावकको जागरुकता आवश्यक हुने बताउनुभयो । अभिभावकले विद्यालय तथा शिक्षकलाई समय समयमा घचघच्याउन सकेमा त्यसले शैक्षिक संस्था राम्रो बन्न सघाउने उहाँले बताउनुुभयो । उक्त अवसरमा उहाँले धर्मपत्नी स्व.मधुु पौडेलको स्मृतिमा परिवारकातर्फबाट ‘मधु पौडेल स्मृति छात्रबृत्ति पुुरस्कार’ का लागि २० हजार १११ रुपैयाँ अक्षय कोषको घोषणा गर्दै उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभयो ।

एकल बाबु वा एकल आमाका गरिब तथा जेहेन्दार छात्रछात्रालाई उक्त छात्रबृत्ति प्रदान गरिने उक्त अवसरमा जानकारी गराइयो । शिक्षासेवी पिताम्बर पौडेलले विद्यालय स्थापनादेखि हालसम्म आउँदाका भोगाई तथा अनुभवको स्मरण गर्दै समयसापेक्ष शिक्षाको गुणस्तरीयता अभिबृद्धिमा जोड दिनुपर्ने बताउनुुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर क्षेत्रीको अध्यक्षता एवम् सूचना अधिकारी कमलप्रसाद पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्रधानाध्यापक खिमबहादुर महतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुुभएको थियो भने स्वागत शिक्षिका सुनिता
महतले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चेतबहादुर महत, राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष दीनेश
आचार्य, सिलिङ्गे महिला चेतना समुहका अध्यक्ष कर्णकुमारी महत, कालिका मा.वि.व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पुन, शान्ति उदय मा.वि.का सहायक प्रधानाध्यापक राजेन्द्र बस्ताकोटी लगायतले बोल्नुुभएको थियो ।

उक्त अवसरमा स्व.हेमप्रसाद लामिछानेको स्मृत्तिमा धर्मपत्नी कमला लामिछानेले १० हजार पाँच रुपैयाँको अक्षय कोष रकम हस्तान्तरण गर्नुुभएको थियो भने स्व.कर्णकुमारी लामिछानेको स्मृतिमा बुहारी सन्तुमाया र छोरा लोकबहादुर लामिछानेले १५ हजार ५०० रुपैयाँको अक्षयकोष रकम हस्तान्तरण गर्नुभयो । त्यस्तै स्व.रामबहादुर कार्कीको स्मृतिमा उहाँका धर्मपत्नी मञ्जुु
कार्कीले २५ हजार २५ रुपैयाँको अक्षयकोष रकम विद्यालयलाई हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा स्काउट मार्चपास लगायत विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।


काठमाडौं

बुधबार, फाल्गुन १६, २०८०

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

प्रमोद खरेलको नयाँ गीत ”मनमा पर्‍यो चोट” सार्वजनिक (भिडियो)

प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’...

चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक