काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौंसहित गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।