काठमाडौं। मेदान्त आयुर्वेद हेल्थ होम, कलंकी काठमाडौंको चौथो बार्षिक उत्सव को उपलक्ष्य मा निशुल्क स्वास्थ्य परीक्षण हृने भएको छ । मेदान्त आयर्वेदमा स्वास्थ्य परीक्षण सञ्चालन हृने भएको हो ।
निशुल्क स्वास्थ्य परीक्षण हुने र यसमा डाक्टरको शुल्क निशुल्क रहनेछ भने औँषधीमा १०%, ल्याव परिक्षणमा २०% र क्षारशुत्रमा २०% छुट रहने मेदान्त आयुर्वेद हेल्थका डाक्टर सुवर्ण पौडेलले बताउनुभयो।
उक्त निशुल्क परिक्षण १ हप्ताका लागि हुनेछ । असोज १० गते देखी असोज १६ हुने परिक्षणमा धेरै बिरामीहरुले निशुल्क स्वास्थ्य उपचारको लाभ पाउने डाक्टर सुवर्ण पौडेल बताउनुहुन्छ।
थप जानकारीका लागि मेदान्त आयुर्वेद हेल्थमा सम्पर्क गर्नुहोस्।
Kharashutraमेदान्त आयुर्वेद हेल्थले निशुल्क क्षारशुत्र परिक्षण गर्ने