स्याङ्जा खडकेटारीमा परिवर्तन युवा समुहद्वाराआयोजित तीज विशेष कार्यकम सम्पन्न

author

समाचारपाटी

६ दिन अगाडि

स्याङ्जा फेदीखोला २ खडकेटारीमा रहेको परिवर्तन युवा समुहले आयोजना गरेको परिवर्तन तीज विशेष कार्यकम सम्पन्न भएको छ । हिन्दुनारीहरूको महान चाँड हरीतालिका तीजको अवसरमा परिवर्तन युवा समुहले तीज विशेष कार्यक्रम तीजको दोस्रो दिन असोज १ गते सोमबार आयोजना गरेको थियो । फेदीखोला २ खडकेटारीमा काला भैरब मावि को प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ख्याति प्राप्त लोकदोहरी कलाकार निर्दैशक मनोज विक भावुक, गायिका तारा पौडेल, गायक रमेश कार्की, सावल कार्की ,गायक जिवन थापा लगायको प्रस्तुति , स्थानिय आमा समुहहरूको तीज गीत प्रतियोगिता , विभिन्न उमेर समुहहरूको नृत्य प्रतियोगिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदिले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य परिवर्तन युवा समुहका उपाध्यक्ष पदम बहादुर अधिकारी सुदिपले राख्नुभएको थियो।

कार्यक्रममा तीज गीत प्रतियोगिता सहभागि स्थानिय आमा समुहहरूलाई चिठ्ठा थुत्न लगाएर पहिला नम्बर पर्नेले पहिला गीत गाउनुपर्ने नियम राखिएको थियो । नम्बर अनुसार स्थानिय आमा समुहहरूले आफ्नो प्रस्तुति राखेका थिए ।

तीज गीत प्रतियोगिता पछि १ देखी १५ वर्ष उमेर समुह, १५ दखी ४० वर्ष उमेर समुह, ४० देखी माथीको उमेर समुह गरी नृत्य प्रतियोगिता भएको थियो ।

तीज गीत प्रतियोगिता र उमेर समुह नृत्य प्रतिस्पर्धामा उत्कृष्ट गायन र नृत्य को लागि निर्दैशक मनोज विक भावुक, गायक जिवन थापा र गायिका तारा पौडेल तिन जनाको निर्णायक मन्डलले पहिलो , दोस्रो ,तेस्रो चुन्नुभएको थियो । निर्दैशक मनोज विकले गाउने कलाहरू मादल बजाउने कला नृत्य गर्ने कलाको बारेमा आफ्नो अनुभव राख्नुभएको थियो ।

तीज गीत प्रतियोगितामा खडकेटारीको सेवा आमा समुह प्रथम ,वातावरण आमा समुह दोस्रो , बडाचौर आमा समुह तेस्रो स्थान हासिल गर्ने सफल भएको थियो ।

प्रतियोगितामा पहिलो , दोस्रो ,तेस्रो हुनेहरूलाई परिवर्तन युवा समुहले राखेको पुरस्कार तथा प्रमाण पत्र अतिथिहरूबाट हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदि, विशिष्ट अतिथि फेदिखोला गाउँपालिका २ का वडा अध्यक्ष अविलास गुरूङ, देवि थापा निवर्तमान वडा अध्यक्ष हिमालय जंग बानिया ,परिवर्तन युवा समुहका सल्लाकार समयोजक जित जंग कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

परिवर्तन तीज विशेष कार्यकमको लागि परिवर्तन युवा समुहलाइ फेदीखोला गाउँपालिका ,वडा ,विभिन्न संघ सस्थाहरू व्यक्तिहरूले आर्थिक रकम सहयोग गर्नुभएको थियो ।

परिवर्तन तीज विशेष कार्यकमका अतिथि सम्पूर्णलाइ परिवर्तन युवा समुहका अध्यक्ष मनोज कार्कीले मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे ।

कार्यक्रम सचिव हिक्मत जंग कार्कीले संचालन गर्नुभएको थियो । कार्यक्रमका सभा अध्यक्ष परिवर्तन युवा समुहका अध्यक्ष मनोज कार्कीले कार्यक्रमको बारेमा प्रकाश पार्दै सम्पूर्ण अतिथिहरूलाइ कार्यक्रमलाइ उत्कृष्ट र रमाइलो बनाएकोमा धन्यवाद दिदै कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, अशोज ८, २०८०

२१.०५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन